भदौ ११, २०७९ शनिबार काठमाडौं। विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ। यद्यपि, उपलब्धि भने खासै देखिँदैन। कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने...बाँकी
१० भदौ २०७९, शुक्रबार काठमाडौं। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा विमानस्थलबाट कार्गो ढुवानी सेवा सुरु गर्न व्यवसायीहरुले पहल थालेका छन्। गत २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा कुवेतको एअरलायन्स जजिरा एअरवयजले हप्ताको ३ दिन उडान भरिरहेको...बाँकी
भदौ ९, २०७९ बिहीबार काठमाडौं। भिजिट भिसामा विदेश जान लागेका ७३ महिलालाई त्रिभुबन विमानस्थल प्रहरीले फर्काइ दिएको छ। सरकारले तोकेको मापदण्ड पूरा नगरी विदेश जान लागेका महिलालाई फिर्ता गरिएको हो। त्रिभुबन विमानस्थल सुरक्षा कार्यालयका डिआइजी...बाँकी
भाद्र ८, २०७९, बुधबार सागर घिमिरे, काठमाडौं। नेपाली व्यक्ति तथा फर्महरूले स्वीस बैंकमा जम्मा गरेको रकम सन् २०२० मा दोब्बरले बढेर ३६०.८२ मिलियन स्विस फ्र्याङ्क (आजको विनिमय दरमा ४६ अर्ब १८ करोड रुपैयाँभन्दा बढी) पुगेको...बाँकी
साउन ३०, २०७९ सोमबार बसन्त अर्याल, काठमाडौँ। सरकारले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सेवा सञ्चालनका लागि तयार भए पनि विमान सेवा प्रदायकलाई आकर्षित गर्न नसकेको देखिएको छ। गौतमबुद्ध विमानस्थल सेवा सञ्चालनका लागि तयार भइसके पनि जजिरा एयरबाहेक नेपालकै अन्तर्राष्ट्रिय...बाँकी
काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन्। आफ्नो कार्यकालको एक सय दिन पुगेको...बाँकी
काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। अध्यक्षका ५ दाबेदार नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित र सुचित्रा श्रेष्ठले नियुक्ति खारेज माग गर्दै...बाँकी
सम्झना विक, काठमाडौं। जिल्ला प्रशासन कार्यलय काठमाडौंको प्राङ्गण अघिपछिको जस्तै बुधबार पनि भिडभाड देखिन्थ्यो। विभिन्न उद्देश्यले सेवाग्राही लाइनमा उभिरहेका थिए। प्रशासनको प्रवेशद्वारको बायाँतिर राष्ट्रिय परिचयपत्र बनाउन मानिसहरु लाइनमा उभिइरहेका थिए। सरकारले बाध्यताकारी व्यवस्था गरेसँगै राष्ट्रिय...बाँकी
काठमाडौँ। सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने २ जनालाई पदस्थापन गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। राष्ट्रपति...बाँकी
खार्तुम। संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ। राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ। यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो...बाँकी