काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई समर्पण गर्ने भएका छन्। प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मुद्धाका सन्दर्भमा उनले प्रहरी...बाँकी
काठमाडौँ। सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले राम्रो नियतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको निष्कर्ष निकालेको छ। विदेशी महिलालाई सहजै नेपाली नागरिकता दिन खोजिएकोप्रति जनमोर्चाको असहमति रहेको तर राष्ट्रपतिले गलत नियतले उक्त विधेयक प्रमाणीकरण...बाँकी
नेपालगंज। बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन्। ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले...बाँकी
काठमाडौँ। नेपाल टेलिकमले आज (२०७९ भदौ ३१) देखि निःशुल्क ई–सिम (इम्बेडेड सिम कार्ड) वितरण सुरु गर्दै छ। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ।...बाँकी
धनगढी। कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ। घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी...बाँकी
पुष्कर खड्का, रामेछाप – रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका रामेछाप उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन्। रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई सदरमुकाम मन्थलीमा ब्यावसाय संचालन गर्दै आएका...बाँकी
भदौ १९ आईतबार रबिन्द्र बराल, मोरङ्ग। रंगेली नगरपालिका-४ मा रहेको ससस्त्र प्रहरी बिओपी रंगेलीले सीमा निगरानी गर्ने उद्श्यले समिती गठन गरेको छ। पछिल्लो समयमा सिमा क्षेत्रमा लागुओैषध, हातहतियार ओसारपसार, सिमा स्तम्भ अतिक्रमण, अबैध चाेरी पैठारी,...बाँकी
१७ भाद्र २०७९, शुक्रबार काठमाडौं। कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको बताए। नियमिततर्फ तीन लाख ६३ हजार आठ...बाँकी
१७ भाद्र २०७९, शुक्रबार काठमाडौं। वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीहरुको बिभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ। १८ वर्षअघि अर्थात् २०६१ भदौ १६ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२...बाँकी
१४ भाद्र २०७९, मंगलवार एजेन्सी। ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ। जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२० मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो। होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप...बाँकी