News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    फुटको संघारमा गैरआवासीय नेपाली संघ !

    काठमाडौं। सदस्यता र मतदाता छनोटका विषयमा देखिएको विवाद निरुपण हुन नसक्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुगेको छ। सदस्यता विवाद समाधान गरी निर्वाचन गराउन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनेको थियो। तर समितिले...बाँकी

    भ्रष्ट प्रवृत्तिका कर्मचारी ७० प्रतिशत, ३० प्रतिशत कर्मचारी कस्ता ?

    काठमाडौं। नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ। हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो। सरकारकै उच्च प्रशासकहरूले गरेको एक...बाँकी

    सूर्यविनायक–धुलिखेल सडक: रघुवीर महासेठले रोकेपछि बिच्कियो जापान

    काठमाडौँ। नेपाल सरकारले पटक-पटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे। दर्जनौं पटक नेपाली टोली जापान...बाँकी

    बाबुआमासँगै पारस निर्मल निवासमा: छोरा अमेरिका, छोरी र श्रीमती थाइल्यान्ड

    काठमाडौं। लामो समयदेखि कहिले कुण्डलिनी, कहिले पोखरा त कहिले देशका विभिन्न जिल्लामा आफन्तकहाँ बस्दै आएका पूर्वयुवराज पारस शाह अहिले आमाबुबासँगै निर्मल निवासमा एक्लै बसिरहनुभएको छ। झन्डै पाँच महिना अघिदेखि निर्मल निवास बस्न थालेका पूर्वयुवराज पारस...बाँकी

    युवती हत्याको कसुरमा पक्राउ परेका कार्कीलाई ३६ वर्ष कैद सजाय

    ताप्लेजुङ। पाँच महिना अघि फक्ताङलुङ गाउँपालिका-३ लिङखिमकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा...बाँकी

    नेपाल मगर संघ झापाको सांस्कृतिक कार्यक्रम सप्पन्न

    झापा। नेपाल म कार्यक्रममा २०७८ भब्यका साथ सम्पन्न गरेका छन। कार्यक्रममा मगर जातिका मौलिक, सांस्कृतिक, पहिचान सहितका नृत्यहरुलाई स्थानीय कलाकार हरुले बेजोड प्रस्तुत गरेका थिए, जसमा हराउदै गरेका नृत्यहरु हुर्रा, कौडा, मारुनी र मौलिक नेपाली...बाँकी

    ३० महिना जेल बसेर निर्दोष साबित सैनिक जवानले दिए ४ सैनिक अधिकृतविरुद्ध जाहेरी

    चितवन। सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा ३० महिना जेल बसेपछि निर्दोष साबित भएका सैनिक जवान लवकुमार गुरूङले सेनाका ४ जना अधिकृतविरूद्ध आइतबार किटानी जाहेरी दिएका छन्। गुरूङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर...बाँकी

    युक्रेनबाट भागेर पोल्यान्ड पुगेका नेपाली विद्यार्थी भन्छन्ः घर फर्किन सरकारले सघाओस् !

    मिना खड्का, काठमाडौँ। रामेछापकी ज्योति कार्की युक्रेनबाट भागेर पोल्यान्ड पुगेकी छन्। पटकपटक रेल फेर्दै उनी युक्रेन पोल्याण्ड सीमाक्षेत्र पुगिन्।.‘निकै मुस्किलले यहाँसम्म आएका छौँ,’ उनले भनिन्। अध्ययनका लागि एक वर्ष अघि युक्रेन पुगेकी उनीले युद्धको वातावरणमा...बाँकी

    अभिनेता पल शाह प्रहरीसमक्ष उपस्थित हुदैँ

    काठमाडौं। अभिनेता पल शाहले प्रहरीमा ‘आत्मसमर्पण’ गर्ने बताएका छन्। एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि ‘फरार’ रहेका शाहले आज आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन्। सामाजिक सञ्जालमार्फत उनले...बाँकी

    राष्ट्रसेवक सुरक्षाकर्मीलाई अब स्वदेशी कपडाको विभागीय पोषाक

    रितेश त्रिपाठी, वीरगन्ज। नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलोपटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन्। यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ। आपूर्तीकर्ताले पर्सा बारा...बाँकी