काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ। निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो। आयोगले जारी गरेको...बाँकी
काठमाडौं। नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी एक महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश...बाँकी
काठमाडौँ। आइएमई पे र एभरेष्ट बैंक लिमिटेडवीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ। आइएमई पे आइएमई ग्रुरुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित रहेको छ। डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा ९ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कित सिंह ठकुरीको परिवारलाई...बाँकी
धादिङ – समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा राजकुमार ढुंगाना(राज) निर्वाचित् भएका छन्। सोमवार, धादिङको गल्छीमा आयोजित् जिल्ला अधिबेशनले ढुंगाना अध्यक्षमा निर्वाचित् भएका हुन्। त्यस्तै संगठनको उपाध्यक्षमा सिर्जना खनाल सचिवमा विवेक अर्याल सहसचिवमा परिवर्तन देवकोटा कोषाध्यक्षमा...बाँकी
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ जनरल ८ र इन्जिनियरिङ हाइवेतर्फ १४ गरी...बाँकी
काठमाडौँ। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्। बिहीबार ६/७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका–२ को कार्यालयमै वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन्। वडाध्यक्षले...बाँकी
काठमाडौँ। राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्ध गरिएको छ। राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेदा गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा...बाँकी
ग्रिस। टर्कीबाट अवैध रूपमा ग्रिस छिरेपछि फकाईएका मध्ये १९ जनाको शव सीमाछेउमा भेटिएको एक साता भइसक्दा पनि सनाखत हुन सकेको छैन। सीएनएनको वेबसाइटमा गत बिहीबार प्रकाशित समाचारका अनुसार व्यापक हिमपात भएकाबेला ग्रिसबाट फर्काइएकाहरूको अत्यधिक चिसोले...बाँकी
काठमाडौं। गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी...बाँकी