बिर्तामोड। झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालले कोरोना परीक्षण र उपचारका क्रममा निर्धारित शुल्कको सीमा मिचेर मनखुसी असुली गरेको पाइएको छ। बिएन्डसी एमालेका केन्द्रीय सदस्य रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अस्पताल हो। उक्त अस्पतालले कोरोना परीक्षण र...बाँकी
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतबारदेखि सञ्चालन भएको ‘कल सेन्टर’ मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि ‘मार्सल टोली’ ले आज छापा मारेको छ। काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग...बाँकी
हरिकृष्ण गौतम,म्याग्दी। भिरबाट लडेर बुबाको मृत्यु भएपछि बिचल्लीमा परेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका दुई बालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि माइती नेपाल नामक संस्थाले चासो देखाएको छ। प्रसिद्ध समाजसेवी एवम् अधिकारकर्मी अनुराधा कोइरालाले मृतक तिर्थबहादुर दमाईको...बाँकी
भैरहवा। निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ। आउँदो बुद्धजयन्तीको...बाँकी
गोविन्द लुइँटेल, काठमाडौँ। सरकारी कार्यालयहरुमा कामकाजका लागि सर्वसाधारणले नागरिकताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्छ। यदि तपाईँको नागरिकता छैन भने सेवा लिन सक्नु हुन्न। अब भने त्यसो नगर्दा पनि नागरिकलाई अप्ठ्यारो नपर्ने सरकारले व्यवस्था गरेको छ। सरकारी...बाँकी
मेनुका ढुंगाना, अछाम। अछामको मंगलसेन नगरपालिका–७ पीपल गाउँकी नवीना विक १६ वर्षकी भइन्। उनले अहिलेसम्म आफ्नो नाम लेख्न जानेकी छैनन्। कसैले कतिमा पढ्छ्यौ भनेर सोध्दा उनी जवाफ दिनै लजाउँछिन्। ‘हामी ५ दिदीबहिनी कसैले पनि स्कुल...बाँकी
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश लगेर नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन्। बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा...बाँकी
दिल्ली हुँदै उनी कुबेत गइन्। कुबेतमा उनले भोगेका दुःख कहालीलाग्दा छन्। ‘घरेलु श्रमिकका रूपमा काम त पाएँ। तर, भनेजति रकम र सुविधा कहिल्यै पाइनँ। घरपरिवारसँग कुरा गर्न पनि दिइएन,’ यममायाले सुनाइन्, ‘छिटो काम नगर्दा र...बाँकी
सीता शर्मा,काठमाडौँ। पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ। नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा...बाँकी
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदीअरवको जेद्दामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन्। शनिबार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना...बाँकी