News Portal

अर्थमन्त्री शर्माद्वारा प्रहरीमा दरबन्दी थप्ने प्रस्ताव अस्वीकार

हिमालीसंचार संवाददाता
२८४ पटक

काठमाडौं। 
अर्थ मन्त्रालयले तत्काललाई नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी नथप्ने भएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले डिआइजीमा ६ जना र एसएसपीमा १५ जनाको दरबन्दी थप्न गरेको प्रस्ताव अर्थमन्त्रालयले अस्वीकार गरेको हो।

गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) समितिमा पुग्नुअघि नै अर्थमन्त्री शर्माले उक्त प्रस्ताव अहिले पारित गर्न नसकिने भनेको बताइएको छ।

बेमौसमी वर्षाका काण क्षति, राहत तथा क्षतिपूर्तिमा मुलुक केन्द्रित हुन जरुरी रहेको भन्दै दरबन्दी थप गर्न आवश्यक नभएको भन्दै अर्थमन्त्री शर्मा प्रहरी प्रधान कार्यालय भने अवकाशमा जान लागेका ठाउँमा दरबन्दी खुलाउन अर्थमन्त्रालयसँग प्रस्ताव गरेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...