News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    ट्रायल पासपछि लाइसेन्स कार्ड नचाहिने, ट्राफिक नियम उल्लंघनमा डिजिटल भुक्तानी

    काठमाडौं। ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ। लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट...बाँकी

    सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन सूरू

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन सूरु भएको छ। सहकारी ठगीको बहानामा रवि लामिछानेमाथि राजनीति प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाका नेता कार्यकर्ता सहित समर्थकहरु प्रदर्शनमा जुटेका छन्। प्रदर्शनका लागि...बाँकी

    महिला, बालबालिका बेचबिखनको जोखिममा

    बाँके। गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे। भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो। जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको...बाँकी

    नवीकरण नगरेपछि सेवा रेमिटको इजाजतपत्र खारेज, कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौँ। समयमा नवीकरण नगरेका कारण सेवा रेमिटको इजाजतपत्र खारेज भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार उक्त कम्पनीको इजाजतपत्र खारेज गरेको जनाएको हो। राष्ट्र बैंकले सेवा रेमिट प्रालिलाई नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली,२०७९ (प्रथम संशोधनसहित) को...बाँकी

    लेबनानमा नेपाली सुरक्षित, तर त्रासमा

    बेरुत। लेबनानसँगको कूटनीतिक मामिला हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका नेपालीसँग आफूहरू सम्पर्कमा रहेको बताए। ‘लेबनानमा रहेका नेपालीहरूसँग सम्पर्कमा छौँ। अधिकांश महिला हुनुहुन्छ र घरेलु कामदारका रूपमा विभिन्न ठाउँमा छरिएर बस्नुभएको छ।...बाँकी

    रोजगारीमा अस्ट्रेलिया जानेले ५०० डलर साट्न पाउने

    काठमाडौँ। अस्ट्रेलियामा वैदेशिक रोजगारीमा जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापत सुविधा पाउने भएका छन्। हाल जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानडा रोजगारीमा जानेले राहदानी बापत ५...बाँकी

    विभाजनको डिलमा एकीकृत समाजवादी : के हो विवाद ?

    काठमाडौं :  नेकपा (एमाले)बाट २०७८ भाद्र २ गते चोटिएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजनको डिलमा पुगेको छ । १० औं राष्ट्रिय महाविधेशनपछि पार्टीभित्र बढेको आन्तरिक असन्तुष्टी र किचलोको कारण एकीकृत समाजवादी...बाँकी

    २० दिनदेखि तामाङ बस्ती त्रिपालमुनि, बालबालिकाको बिचल्ली

    धुलिखेल। तल बागमती खोला गड्गडाएर बगिरहेको छ। माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन्। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा...बाँकी

    डडेल्धुरा बस दुर्घटनामा मृतकको सङ्ख्या ५ पुग्यो, घाइतेलाई धनगढी पुर्याइयो

    डडेल्धुरा। डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ। घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या ५ पुगेको हो। बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको...बाँकी

    लागू भएन अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम

    काठमाडौँ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम लागू हुन सकेको छैन। असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने भनिएको आईरिस प्रणाली अझै लागू हुन नसकेको हो। वैदेशिक रोजगार विभागले प्राविधिक कारणले...बाँकी