News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    लेबनानमा ५ इजरायली सैनिकको मृत्यु, ४ गम्भीर घाइते

    एजेन्सी। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले राति दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा ५ सैनिकको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ। मारिनेहरूमा दुई अधिकारीसहित आठौं सशस्त्र ब्रिगेडका जवानहरू थिए। इजरायलको...बाँकी

    पर्यटक आकर्षित गर्दै मुस्ताङको ढुम्बा ताल

    म्याग्दी। यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ। आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ। मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ। वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा...बाँकी

    १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे, ८ जना पक्राउ

    काठमाडौं। बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना चिनियाँ नागरिक छन्। धनकुटा छथर जोरपाटी–२ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल...बाँकी

    खाँडो जीता नदीमा पुल नहुँदा स्थानीयलाई सास्ती

    काठमाडौँ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा भारतीय बजार जान्छन्। दैनिक उपभोग्य वस्तु खरिद तथा उता रहेका आफन्तकहाँ जाने यहाँका स्थानीयको मुख्य बाटो यही हो। यही नाकामा पर्ने खाँडो–जीता नदीमा पुल...बाँकी

    सुर्खेतमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

    सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस (एसएमएल) दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको प्रहरीले...बाँकी

    हवल्दार जोशीको मोबाइलमा किशोरीसँगको फोटो भेटियो

    काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी साढे १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोस्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ। गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात...बाँकी

    फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

    काठमाडौँ। दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ। फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ। सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल...बाँकी

    तिहारलाई कोसेली कर्णालीको ‘अग्र्यानिक’ स्याउ

    बाँके। कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ। आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ...बाँकी

    वनमेराे राेगबाट ग्रसित छाेरालाई बचाईदिन आमाको हारगुहार

    मोरङ। मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित नहरटोल नजिकै बसोबास गर्दै आएका पवनलाल तजपुरियालाई ब्रजपात परेको छ। उनको दुई छाेरी र एउटा मात्रै छाेरा रहेकोमा अहिले उनको छाेरा बिगत १ बर्षदेखि वनमेराे राेगबाट ग्रसित...बाँकी

    इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ८७ जनाको मृत्यु

    एजेन्सी। उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा कम्तिमा ८७ जनाको मृत्यु भएको छ। भग्नावशेषमुनि अहिले पनि केही मान्छे पुरिएको आशंका गरिएको छ। उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया...बाँकी