News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार, समाज

    हवाई आक्रमणमा कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० बढी घाइते

    खार्तूम। दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना भन्दा बढी घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन्। “हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय...बाँकी

    छाेराकाे बाटाे हेर्दै गुरुङ दम्पती

    नवलपुर। छरिछमेकमा हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगनमा तेर्सो पारेर छाेराे आउने बाटो हेर्दै बितिरहेको छ। स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत...बाँकी

    इजरायली सेनाको आक्रमणले लेबनानी मस्जिद पूर्ण रूपमा ध्वस्त

    बेरुत। इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ। पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ। स्थानीय समय अनुसार आइतबार “बिहान ३ ; ४५ बजे...बाँकी

    पाकिस्तानमा जनजातिहरू बीचको झडपमा ११ जनाको मृत्यु

    एजेन्सी। पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ५ जना बालबालिका र ६ जना महिला छन्। गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा...बाँकी

    दशैंका बेला विदेश उड्नुपर्ने बाध्यता

    काठमाडौं। ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साहुले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर...बाँकी

    एनआरएनए स्थापना दिवसमा भर्चुअल कार्यक्रममा कसले के भने ?

    काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)को २१औँ स्थापना दिवस भर्चुअल माध्यमबाट मनाइएको छ। राजेन्द्र कुमार (आरके) शर्मा समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नेपाल निर्माणमा गैर आवासीय नेपालीहरुको ठूलो योगदान...बाँकी

    एयर इन्डियाको विमान सुरक्षित अवतरण

    काठमाडौँ। तमिलनाडुको त्रिचीबाट यूएईको शारजाहका लागि शुक्रबार साँझ उडेको एयर इन्डियाको विमान आकाशमै प्राविधिक गडबडीको सिकार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा हाइड्रोलिक सिस्टम फेल भएर त्रिची एयरपोर्ट फर्किनुपरेको थियो। आकस्मिक अवतरण गर्नुपर्‍यो। खुसीको कुरा-...बाँकी

    आज नवरात्रको सातौँ दिन: दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै

    काठमाडौं। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...बाँकी

    ओली र देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले यो रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र...बाँकी

    ३०० यात्रु सवार प्लेनमा आकाशमै बम रहेको सूचना भेटिएपछि…

    एजेन्सी। लन्डनबाट दिल्लीका लागि उडेको विस्तारा एयरलाइन्सको एक फ्लाइट युके१८ मा बम रहेको सूचनाले हंगामा मच्चिएको छ। फ्लाइट दिल्ली पुग्नु भन्दा साढे ३ घण्टा पहिले एक यात्रुले प्लेनको ट्वाइलेटमा बम रहेको धम्कीपूर्ण टिश्यु पेपर देखेका...बाँकी