धादिङ। धादिङकाे गंगाजमुना गाउँपालिका वडा न. ७ स्थित श्री वद्री विशाल माध्यामिक विध्यालय विगत २०२९ साल देखी संचालनमा रहि आएको छ। सुरुवाती समयमा छिमेकी जिल्ला गोरखाका विभिन्न स्थानदेखि धादिङका बसेरी मुलपानीका अधिकांश विध्यार्थीहरु अध्यान गर्न...बाँकी
काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ। समितिका सभापति रामहरि खतिवडाले आज देशका विभिन्न स्थानमा बाढी र...बाँकी
काठमाण्डौं। गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन। गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बस...बाँकी
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ। यसरी चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न...बाँकी
काठमाडौं। कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ। टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले कार्यालयमा बागमती नदीको बाढी पसेपछि शनिवार बिहान ७ बजेपछि प्रसारण सेवा बन्द गरिएको जानकारी दिए। बान्तावाका अनुसार विद्युत् सेवा अवरुद्ध...बाँकी
एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ। आक्रमणपछि इजरायली मिडियामा यो हमलाको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह भएको दाबी गरिएको छ। तर हिजबुल्लाह स्रोतले एएफपी, रोयटर्स तथा...बाँकी
काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै समस्या परेमा कायरोस्थित राजदूतावास तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ। केही दिनयता लेबनानमा...बाँकी
काठमाडौं। न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि दुई जना न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालतका दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश...बाँकी
काठमाडौँ। खराब मौसमका कारण झण्डै २ घण्टा आकाशमै ‘होल्ड’ गरेको थाइ एयरवेजको विमान अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सफल भएको छ। २ बजेर २० मिनेटमा उक्त विमान अवतरण गरेको हो। अवतरण अघि उक्त विमानले...बाँकी
एजेन्सी। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका, युरोपियन युनियन र ११ सहयोगी देशहरूले गरेको युद्धविरामको प्रस्ताव अस्विकार गरेका छन्। उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्। बीबीसीका अनुसार प्रधानमन्त्री...बाँकी