काठमाडौं – राष्ट्रपति कार्यालयमा १ करोडको गलैचा फेर्ने लागेको छ। लकडाउनका कारण खान नपाएर जनता मरेका छन्। कोरोना भाइरसका कारण ८ जनाले ज्यान गएको छ। यस्तो बेला राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एक करोडको गलैचा फेर्न...बाँकी
काठमाडौं – कोरोना भाइरसका कारण संसारभर सबैभन्दा बढी प्रभावित क्षेत्र हो हवाई उद्योग। साढे दुई महिनायता व्यवसायिक उडान बन्द हुँदा ठूलो आर्थिक क्षति ब्यहोरेको हवाई क्षेत्र लकडाउन खुल्ने र सरकारबाट उडान सञ्चालनको घोषणाको मितिको पखाईमा...बाँकी
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर ६ घन्टाघर नजिक क्याप्टेन दिनेश स्मृति प्रतिस्ठान निर्माण भइरहेकाको भन्दै स्थानियले तत्काल रोक्न माग गरेका छन। बीरेन्द्रनगरको ६ र ८ को बीचमा पर्ने घन्टाघरपार्क पछाडीको खुल्ला चौरमा प्रतिस्ठान निर्माण भइरहेको भन्दै...बाँकी
काठमाडौं – पत्रकार नवराज धानुकले पत्रकार आचारसंहिता विपरीत काम गरेको भन्दै विवादमा तानिएका छन। विहिवार शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वन समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार...बाँकी
काठमाडौं – सरकारले तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको छ। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले उद्धारसम्बन्धी कार्ययोजनालाई अन्तिम रुप दिएको छ। मन्त्रिपरिषदको १२ जेठको बैठकले अप्ठ्यारोमा परेका नागरिकको उद्धार...बाँकी
काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन्। गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित राजपा नेताहरु संसद सचिवालयमा पुगेका हुन्।...बाँकी
वीरगञ्ज – वीरगञ्ज–ठोरी हुलाकी सडक खण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलाको पुल सञ्चालनमा भारतीय पक्षले फेरि अवरोध गरेको छ। नेपाली भूमिमै निर्माण गरिएको पुल जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो। पुल तीन वर्षअघि नै निर्माण सम्पन्न...बाँकी
हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिकामा आगलागी भएको छ । बिहीबार बिहान करिब ११ बजेतिर आगलागी हुँदा कालिकाटारमा रहेको गाउँपालिका कार्यालय पूर्णरुपमा जलेको अध्यक्ष टंक मोक्तानले जानकारी दिए । अध्यक्ष मोक्तानका अनुसार केही दिन अगाडिको चट्याङले कार्यालयमा विद्युत्...बाँकी
काठमाडौं – संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीबाट बुधबार संविधन संशोधन प्रस्ताव हटेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि हुन लागेको संविधान संशोधन प्रस्ताव सम्भावित कार्यसूचीबाट...बाँकी
काठमाडौं – अन्तरजातीय विवाहको निहुँमा रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। नेपाल दलित विद्यार्थी सङ्घको नेतृत्वमा आज दिउँसो प्रदर्शनमा उत्रेका युवाहरुले ‘नवराज विक हत्या प्रकरणका दोषीलाई कानूनको दायरामा ल्याई कडाभन्दा...बाँकी