News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति, समाचार

    गोकुल बाँस्कोटाको ७० करोड कमिशन काण्डमा ज्यान लिने षड्यन्त्रमा मुछिए सांसदद्धय आले र पाठक, मिश्रले दिए प्रहरीमा उजुरी

    काठमाडौं – ७० करोड कमिशन काण्डमा मुछिएपछि मन्त्रीपद गुमाएका गोकुल बाँस्कोटाले ज्यान लिने षड्यन्त्र रचेको भन्दै विजयप्रकाश मिश्रले प्रहरीमा उजुरी दिएका छन्। लमजुङका मिश्रले पूर्वमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका दुई सांसदबाट आफ्नो ज्यान खतरामा रहेको...बाँकी

    मन्त्रिपरिषदले पारित गरेको यस्तो छ नेपालको नयाँ नक्सा

    काठमाडौं – सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेछ। परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्साको...बाँकी

    जेठ २० गतेसम्म लकडाउन गर्ने मन्‍त्रिपरिषद्को निर्णय

    काठमाडौं – सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याएको एक मन्‍त्रीले जानकारी दिए। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म...बाँकी

    मुम्बईबाट फर्किएका २४ जना ठोरी नाकामा अलपत्र

    काठमाडौं – भारतको मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीहरु ठोरी नाकामा अलपत्र परेका छन्। ठोरी गाउँपालिका-२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक दीपक दाहालका अनुसार २४ जना नेपाली आइतबार बिहान...बाँकी

    मातृभूमिको रक्षार्थ एनआरएनको ऐक्यबद्धता !

    काठमाडौँ – गैरआवासीय नेपाली संघले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली (मातृभूमि) भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष प्रकट गरेको छ। एनआरएनका अध्यक्ष कुमार...बाँकी

    कुवेत, युएई र मलेसियासहित अन्य देशमा अलपत्र नेपालीलाई स्वदेश फर्काइदै

    काठमाडौं – सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा...बाँकी

    कोरोनाबाट नेपालमा महिलाको मृत्यु, यसरी गरिन्छ अन्त्येष्टि !

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल...बाँकी

    सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा

    काठमाडौँ – सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ। सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरालाई नेपालमै रहेको स्पष्ट देखाइएको छ।...बाँकी

    विदेशीले ३ महिनाभित्र यूएई छाड्नुपर्ने

    यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ। यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार...बाँकी

    प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। कोरोनाभाइरसको संक्रमणको रोकथाम तथा सीमा समस्या समाधानका बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई आज दिउँसो साडे ४ बजे बालुवाटार बोलाएका...बाँकी