News Portal

एकाएक पूर्वराजा शाह किन गए भारत, यस्तो छ भित्रि कारण

हिमाली संचार संवाददाता
७१५ पटक

काठमाडौं, १२ माघ : पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पसेका छन। पूर्वराजा शाह झापाबाट सिलगुडीतर्फ पसेका हुन। झण्डै १५ दिनदेखि झापामा बसेर फर्किएका उनी पुनः भारततर्फ हानिएका हुन।

एकाएक किन लागे पूर्वराजा भारत तिर ? राजनितिक वृतमा खैलाबैला मच्चिएको छ। पूर्व राजाको व्यक्तिगत भ्रमण भनिएपनि राजनीतिक भेटवार्ता हुने स्रोतले जनाएको छ।

भारतमा हुने यो भ्रमणमा पूर्वराजाले भारतिय प्रधानमन्त्री नरेंद्र मोदीका अत्यन्तै नजिकका पात्र अजित डोवाललाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। डोवाल मोदी सरकारका राष्ट्रीय सुरक्षा सल्लाकार हुन।

पूर्वराजा शाहले यसअघि थाइल्यान्डको पटकपटक भ्रमण गरेका थिए। उनी अघिल्लो वर्ष पनि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर फर्किएका थिए।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...