News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज

    अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार

    काठमाडौं – पत्रकार अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। तेज तिर्थ ट्रष्टले पत्रकार शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए। एक लाख राशीको यो...बाँकी

    झापाबाट कालिकोट आएका ५८ जनालाई प्रहरीले गर्यो धरपकड

    सुर्खेत – झापाबाट फर्किएका कालीकोटका ५८ जना सुर्खेत आइ पुगेका छन्। यात्राका क्रममा खानपानको व्यवस्था नभएको भन्दै अहिले उनीहरु आन्दोलित भएका छन्। उनीहरुले अहिले लोदेमा सडक अवरुद्ध गरेका छन्। ४ दिन अघि हिडेका उनीहरु भोकभोकै...बाँकी

    अंग्रेजले नेपाललाई छलकपट गरेर हराएको स्वीकारोक्ति

    काठमाडौं – भनिन्छ, इतिहासको सच्चाइलाई कसैले चाहेर पनि मेटाउन सक्दैन। अहिले नेपालको कालीनदीको मुहान रहेको लिम्पियाधुरालाई आफ्नो दाबी गरिरहेको भारतले आफ्नै इतिहासमा नेपालको सीमाना पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म फैलिएको र इष्ट इण्डिया कम्पनीले छलपूर्वक छिनेर...बाँकी

    कुखुराको खोरले च्यापिएर दुई जनाको मृत्यु

    चितवन– कुखुराको खोरको छानाले च्यापिएर नवलपुरको गैंडाकोटमा दुईजनाको मृत्यु भएको छ । आइतबार साँझ हावाहुरीसहितको आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका-८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर...बाँकी

    धादिङको किन्ताङफेदीबाट हातहतियार सहित २ जना पक्राउ

    धादिङ -उत्तरी धादिङको खनियाबास गाउँपालिकाको किन्ताङ फेदिबाट प्रहरीले हात हतियार सहित २ जनालाई पक्राउ गरेको छ । झ्याप्ले भन्ने २७ वर्षिय राजु तामाङ र ३३ वर्षिय हरिबहादुर तामाङ पक्राउ परेका हुन् । खुकुरी, चाकु लगायतका...बाँकी

    कर्णालीका मुख्यमन्त्री शाहीले फिर्ता गरे सुरक्षामा खटिएका प्रहरी

    सुर्खेत – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन्। स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन्। कोरोना महामारी रोकथामका लागि सहयोग होस्...बाँकी

    दिल्ली सरकारको विज्ञापनमा सिक्किमलाई अलग देशका रुपमा उल्लेख गरिएपछि…

    नयाँदिल्ली – भारतको दिल्ली राज्य सरकारले बिहीबार निकालेको एउटा विज्ञापनमा सिक्किमलाई नेपाल र भुटानजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएको विषयलाई लिएर बबाल मच्चिएको छ। दिल्ली सरकारअन्तर्गत सिभिल डिफेन्स कर्पले स्वयंसेवकका लागि विज्ञापन गरेको थियो। उक्त...बाँकी

    कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलित

    छिन्चु – सुर्खेतको भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र कोरोना परिक्षण केन्द्र स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्। प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदाने चौर, मेला लाग्ने चौर र शारदा माविमा...बाँकी

    नयाँ नक्सा नेपालको औपचारिक रुपमा सार्वजनिक

    काठमाडौँ — सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा...बाँकी

    ललितकला थेरापी प्याकेजको माग गर्दै नगेन सिंह ठकुरीको टोलीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    पोखरा – कोरोनाको असर हेरी चरणबद्ध रुपमा “ललितकला थेरापी” प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरी, प्रताव बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउनु भएको...बाँकी