काठमाडौँ – वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ। सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई प्राथमिकताका आधारमा ल्याउन सुरु गरेको अवस्थामा आफूहरूले पनि...बाँकी
सुर्खेत – चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाई पत्र काटेपछि डिभिजन वन दबाबमा परेको छ। बीरेन्द्रनग नगरपालिकाले नगरविकास समिति सुर्खेतको स्वामित्वमा रहेको घन्टाघर पश्चिमा रहेको जग्गा कुनैपनि...बाँकी
भोजपुर – भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नम्बर २ चम्पेमा रहेको चम्पे माबिको बार्षिक परिक्षा २०७६ फागुन २८ देखि सुरु भैइ २०७६ चैत ०५ मा सकिएथियो परिक्षाको रिजल्ट नेपाल सरकारको सामाजिक दुरीलाइ मध्य नजरगर्दै विद्यार्थीहरुको...बाँकी
सल्यान – गृहमन्त्री राम बहादुर थापाको आदेश भन्दै २ जना पत्रकारलाई जाजरकोट जान रोकिएको छ। ६ जनाको हत्या भएको सोती हत्याकाण्डको रिपोर्टीङमा जाँदै गरेका दुई जना पत्रकारलाई जाजरकोट पुग्नै नदिई सल्यानको बालुवासंग्रही रोकिएको हो। राष्ट्रिय...बाँकी
रुकुम – प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ। स्थानीयलाई साथमा लिएर उनले प्रहरीमाथि कुटपिट र चौकीमै आक्रमण गरेका थिए। मंगलबार साँझ करिब ८ बजे प्रहरीले...बाँकी
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको घण्टाघर पार्कसँग जोडिएको जग्गा क्याप्टेन दिनेश प्रतिष्ठानलार्इ दिएको अबैधानिक खुलासा भएको छ। सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा क्याप्टेन दिनेश प्रतिष्ठानलाई दिएपछि यसको चौतर्फी बिरोध भइरहेको छ।...बाँकी
काठमाडौँ – सामसुङले युवा वर्गलाई लक्षित गर्दै द्रुत अटो फोकस तथा गुणस्तरीय तस्बिर खिच्न सजिलो हुने गरी 1.2μm साइज र 50 MP सहितको नयाँ प्रविधि ‘ISOCELL GN1’ प्रविधि सार्वजनिक गरेको छ। ५० मेगापिक्सल इमेजको साइज...बाँकी
काठमाडौं – सोमबार साँझ पक्राउ परेका घराना व्यवसायीहरु अर्थमन्त्री युवराज खतिवडाका कृपा पात्रहरु रहेको पाइएको छ। खतिवडाले २०७७/०७८ को वजेट पेश गर्नु अघी नै जुवाका खालमा समातिएकाहरुले करको दरको सूचना पाएको मात्र होइन उनीहरुको सुझाव...बाँकी
जनकपुरधाम – नेपाल भारत दशगजा क्षेत्रमा अति विपन्न मुसहर समुदायका लागि प्रदेश सरकारबाट भइरहेको घर निर्माण कार्य भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी)ले रोकाएका छन्। महोत्तरीको मनरासीसवा नगरपालिका-१० मधवा गाउँमा संघ सरकारको सशर्त अनुदानमा प्रदेश सरकार मार्फत्...बाँकी
काठमाडौं – सरकारले ४४ जना सहसचिव र उपसचिवको सुरुवा गरेको छ। आइतबारको मन्त्रिपरिषद निर्णयानुसार ४४ सहसचिव र उपसचिवको सरुवा गरिएको हो। सुर्खेत प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पा सुरुवा गरिएको छ। पाल्पाका प्रजिअलाई गृहमन्त्रालयमा सरुवा...बाँकी