२०७७ साउन १६, शुक्रबार वीरेन्द्रनगर – कर्णालीमा कोरोना भाईरसलाई जित्नेको संख्या १७ सय नाघेको छ। आज सुर्खेत, सल्यान र रुकुमपश्चिमका विभिन्न आईसोलेसन सेन्टरबाट १८ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा...बाँकी
२०७७ साउन १५, बिहीबार सुर्खेत – बीरेन्द्रनगर-९ लाटिकोईलीका युवाहरुले काँक्रेविहार क्षेत्रभित्र सरसफाई तथा धारा निर्माण गरेका छन। संरक्षित क्षेत्र काँक्रेविहारमा फोहर मैला भएको र खानेपानिका ट्याङकि जिर्ण अवस्था भएकाले युवाहरुले संरक्षण गरेका हुन। सुर्खेतसहित विभिन्न...बाँकी
२०७७ साउन १२, सोमबार काठमाडौं – अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठे गाँउपालिका-२...बाँकी
२०७७ साउन ८, बिहीबार सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले असामावेशी विज्ञापनबाट २० जना विद्यालय नर्स भर्ना गरेको विरुद्धमा बुधवार दर्ता गरिएको रिटमा उच्च अदालत सुर्खेतले विपक्षीहरुका नाउँमा कारण देखाउ आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीश...बाँकी
२०७७ साउन ७, बुधबार सुर्खेत – पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ।...बाँकी
२०७७ साउन ६, मंगलबार सुर्खेत – सुर्खेतका एक कोरोना संक्रमित उपचार नपाएपछि अस्पतालमा छट्पटाइरहेका छन्। प्रहरीको कुटाइबाट हात भाँचिएका उनको उपचार हुन सकेको छैन। एक हप्ता वितिसक्दा पनि सिम्ता गाउँपालिका–८ का ३५ वर्षिय ति युवाले...बाँकी
(सांकेतिक तस्बिर) २०७७ साउन ५, सोमबार सिन्धुली – सिन्धुलीमा १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा नेकपा नेता पक्राउ परेका छन्। गोलन्जोर गाँउपालिका–७ का नेकपा वडा कमिटिका सचिब ४५ बर्षिय बिदुरप्रसाद देवकोटालाई बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले...बाँकी
२०७७ साउन ३, शनिबार धादिङ – धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले एक खेलाडीमाथि हातपात गरेका छन्। शुक्रबार बिहान अन्दाजी ६ः३० बजेको समयमा जिल्ला खेलकुद विकास समिति धादिङको स्वामित्वमा रहेको सदरमुकाम नीलकण्ठ क्याम्पस नजिकैको कभर्डहलमा खेलाडीहरुलाई...बाँकी
२०७७ साउन ३, शनिबार वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्रीले नियुक्त गरेका सल्लाहकारहरु पनि अवैधानिक भएको महालेखा परीक्षकको प्रतिवेदनमा जनाइएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो मातहतमा विभिन्न सल्लाहकार राखेका छन् तर उनीहरु कानुन विपरित राखिएकाले अवैधानिक...बाँकी
२०७७, असार २१, आइतबार सुर्खेत – सुर्खेतको बीरेन्द्रनगर-११ मा रहेको प्रशान्ती धार्मिक वनमा ठेकेदारहरुले चारबर्षदेखि मनपरी रुपमा ढुंगा, गिट्टी, र बालुवा राखेर रजा गरेका छन। उनिहरुले वननै नष्टहुने गरेर धमाधम ढुंगा, गिट्टी, र बालुवा राख्दा...बाँकी