News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    सुर्खेतमा जंगलफडानी व्यापक: बरातालकै अर्को सामुदायिक वनमा पनि अवैद्धरुपमा जंगलफडानी, डिभिजन वनको भुमिकामाथी आशंका !

    २०७७ असार १९, शुक्रबार सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर १० रहेको सृजना सामुदायिक वनमा व्यापक रुख फडानी भएको छ। डिभिजन वन कार्यालय सुर्खेतको अनुमती विना सामुदायिकको वन हाता भित्र रुखकाटी भएको पाईएको...बाँकी

    जनकल्याण सामुदायिक वनको फडानी: दश दिनमा दुई अधिकृत फेरबद, परिणाम शुन्य

    २०७७ असार १८, बिहिबार सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण सामुदायिक वनमा भएको जंगल फडानीमा अनुसन्धानको लागी खटाएका अनुसन्धान अधिकृतलाई १० दिनमै परिवर्तन गरिएको छ।...बाँकी

    नेकपाको निर्णय मधेसमा विरोध

    जनकपुर -विदेशी नागरिक बुहारी बनेर भित्रिएको ७ वर्षपछि नेपाली नागरिकता दिने निर्णयको तराई मधेशमा विरोध सुरु भएको छ । सत्तारुढ दल नेकपाले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरेको ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिन सकिने...बाँकी

    सुर्खेतको जनकल्याण सामुदायिक वनमा अबैद्ध रुपमा काटिएका रुखहरु गायब

    सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतको उदासिनताको कारण सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा अबैद्ध रुपमा काटिएका रुखहरु गायब भएका छन। जनजागृति मावि देखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको...बाँकी

    वडाध्यक्षले पढे मन्त्र, कृष्ण र सीताले गरे क्वारेन्टाइनमै बिहे

    दुर्गालाल केसी/दाङ – घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन्। वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर विवाह गराइदिएका हुन्। घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र...बाँकी

    कर बुझाउने सम्बन्धमा सर्वोच्च अदालतले गर्यो यस्तो आदेश

    काठमाडौं – सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको...बाँकी

    कम्युनिस्ट वडाध्यक्षले उद्योग बाणिज्य संघ सुर्खेतका पदाधिकारीलाई गरे दुर्ववहार

    सुर्खेत (सिम्ता) – जनताबाट प्रत्यक्ष निर्वाचित एक कम्युनिस्ट वडाध्यक्षले राहत बाडिरहेका ब्यक्तिहरुलाई दुर्ववहार गरेका छन। सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नम्बर ६ राकमका वडाध्यक्ष राजेन्द्र सिंह ठकुरीले दादागिरी शैलीमा राहत वितरण गर्न गएका उद्योग बाणिज्य संघ...बाँकी

    सामुदायिक वनमा अन्तरिक बिवाद, उपभोक्ता मारमा !

    उर्लाबारी – मोरङको कानेपोखरीस्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहमा आन्तरिक बिवादका कारण करिब एक करोडको बराबरको काठ कुहिने अवस्थामा छ। लामो समयको बिवादका उपभोक्ताहरुले पाउनुपर्ने सुविधाहरु नपाइरहेको समूहका अध्यक्ष नवीन राईले पत्रकार सम्मेलनमा जानकारी...बाँकी

    दशवर्षे सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिएरै छाडिन्छः कानूनमन्त्री तुम्बाहाङ्फे

    काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन बजेटको अभाव हुन नदिने बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७७-०७८ को बजेटमा कानून मन्त्रालयमा उठेका प्रश्नको जवाफ दिँदै उनले दशवर्षे...बाँकी

    हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाई–हाई विपत्तिमा कोही छैन दाजुभाइ’

    चिप्लेढुङ्गा – पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ। त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा हुनुहुन्छ एक वृद्धा महिला । विगत १०...बाँकी