News Portal

रबिनको ‘सपनाको भारी…’ मा आकाश र प्रियंकाको केमेस्ट्री

हिमाली संचार संवाददाता
४३४ पटक

पथरी । गायक रविन कन्दङ्वाले आफ्नो तेस्रो म्यूजिक भिडियो ‘सपनाको भारी…’ आज सार्वजानिक गरेका छन् । ट्वील्भ नोट्स युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको भिडियोमा आकाश श्रेष्ठ र प्रियंका खड्काले फिचरिङ गरेका छन् ।

उदित प्रकाश सिग्देलको रचना, हरि लम्सालको संगीत/एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ रहेको गीतलाई बुद्ध थापाले खिचेका हुन् । काठमाडौंको हात्तीवन र ग्वार्काेमा खिचिएको सो वियोगान्त म्यूजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् भने निकेश खड्काले निर्देशनको पक्ष सम्हालेका छन् ।

गायक कन्दङ्वाले यसभन्दा अघि ‘तिमी मेरी दिलहिरा..’ र अनप्लग भर्सनमा ‘दिलहिरा…’को म्यूजिक भिडियो सार्वजानिक गरिसकेका छन् ।

हेर्नुहोस् भिडियो :-

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...