News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा सशस्त्रको टोली

    दार्चुला – भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ। बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत...बाँकी

    नेपालका लागि पूर्वब्रिटिस राजदूत रिचर्ड मोरिस अझै सम्पर्क विहीन

    लन्डन – मे ६ देखि हराइरहेका नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको खोजी कार्य जारी रहेको ब्रिटिस प्रहरीले जनाएको छ। ब्रिटेनको ह्याम्पसायर प्रहरीले बेन्टली निवासी ५२ वर्षीय मोरिस गत बुधबार बिहान १०:३० बजे दौड्न घरबाट...बाँकी

    कांग्रेसका तीन सांसदले दर्ता गरे सार्वजनिक महत्वको प्रस्ताव, विदेशमा अप्ठ्यारोमा परेकालाई राहत हुने

    काठमाडौं – विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन्।...बाँकी

    अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश

    काठमाडौं – नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन्। उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ। भोटिङका आधारमा भइरहेको...बाँकी

    ९९ जना कोरोना संक्रमित मध्ये उपचारपछि २२ जना निको

    काठमाडौँ – कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा र्‍यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को...बाँकी

    व्यक्तिगत तथा राजनीतिक प्रतिशोध साध्न ठकुरीलाई विवादमा नल्याईयोस : ठकुरी संजाल

    काठमाडौ – ठकुरी सहयोग संजालले विगत केहि दिनदेखि सामाजिक संजालमा ठकुरीको नाम जोडेर देखापरेको विवादास्पद अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संजालले आफ्नो व्यक्तिगत र राजनीतिक प्रतिशोध साध्नका लागि जातिगत आधारमा सामाजिक संजालमा सम्पुर्ण...बाँकी

    संसद् महासचिवमा डा. गौतम नियुक्त

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद...बाँकी

    नेकपा सचिवालय बैठक : माफी माग्दै पद जोगाउँदै प्रधानमन्त्री ओली

    काठमाडौं – सरकार सञ्चालनमा भएको कमजोरीको विषयलाई लिएर प्रधानमन्त्रीएवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माफी (आत्मआलोचना) मागेर अहिलेको विवाद टुंग्याउनुभएको छ। सरकारले ल्याएको दुई अध्यादेशपछि बढेको आन्तरिक विवाद समाधान गर्न उहाँले आत्मआलोचना गर्नुभएको...बाँकी

    वामदेवलाई प्रधानमन्त्री बनाउन लिखित सहमति : भीम रावल (भिडियो सहित)

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष बनाउन गरेको प्रस्ताव माधव नेपालले अस्विकार गरेको जानकारी दिएका छन्। शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट...बाँकी

    उत्तर कोरियाली नेता किम जोङ्ग भए सार्वजनिक

    एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन्। उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेकोबेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन्। उनले रिबन काटेर...बाँकी