News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    दैनिक उपभोग्य वस्तुमा उपभोक्ता ठग्दै सुर्खेत डेरी उद्योग

    सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालन भैरहेको सुर्खेत डेरी उद्योग प्रालिले उपभोक्तालाई ठगी गरेको पाइएको छ। डेरी उद्योगले उत्पादन गरेका दैनिक उपभोग्य वस्तुमा लेवलिङ लुकाएर बजारमा विक्रि वितरण गरेको पाइएको हो। उक्त डेरी...बाँकी

    कर्णाली चामल काण्ड: शर्माविरुद्ध कालोबजारी मुद्दा

    सुर्खेत – मुगुको कालै पठाउनुपर्नेमा भक्तपुर पठाउन लागेको आशंकामा बरामद चामलका मालिक वासुदेव शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाएको छ। एसपी राजेन्द्र भट्टले...बाँकी

    रतुवा खोलाको पक्कि पुल मुनि बाँसको पुलबाट स्थानीय आवतजावत, उच्च जोखिम

    रबिन्द्र बराल/मोरङ – मोरङ र झापा जिल्लाको सिमानामा रहेको रतुवा खोलामा अहिले पुल मुनि अर्को पुल देख्न सकिन्छ। झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको  रतुवामाई नगरपालिकाको बिचमा रहेको रतुवाखोलामा अहिले पुल मुनिबाट मोरङको स्थानीयले बाँसको पुल...बाँकी

    साप्ताहिक: कात्तिक १६ गते आईतबारदेखि २२ गते शनिबारसम्मको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक भेटघाटले माहोल रमाइलो रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। खानपानको आनन्द प्राप्त हुनेछ। पहिरनको सोखले खर्च बढाउन सक्छ। अरूको भनाइमा...बाँकी

    कर्णाली प्रदेशमा नयाँ तीन मन्त्री नियुक्त हुँदै

    सुर्खेत – असोज २५ गतेको कर्णाली बिबाद उत्कर्समा पुगेको छ। केन्द्रमा नै दुबै अध्यक्षले कर्णालीलाई प्रतिस्ठाको बिषय बनाएपछी माधव र प्रचण्ड समुहले कर्णालीमा यामलाल पक्षलाई पेलेरै जान मुख्यमन्त्री शाहिलाइ निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार...बाँकी

    कर्णालीको हिमाली जिल्ला पुर्याउने चामल सुर्खेतबाट भक्तपुर लैजाँदै गरेको ट्रक प्रहरी नियन्त्रणमा

    सुर्खेत – खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा बीरेन्द्ररनगर पिपिरा नजिकैबाट ट्रकसहित १८ टन चामल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतबाट भक्तपुर लिन लागेको चामल बिशेष सुचनाको आधारमा ट्रक र चालकलाई...बाँकी

    रामेछाप काठमाडौ सिर्जनसिल समाजद्वारा एकल तथा विपन्न महिलालाई खाद्यान्न वितरण

    रामेछाप – “रामेछाप काठमाडौं सिर्जनसिल समाज” नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राकाे सभा हलमा “एकल महिला तथा विपन्न” १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ।...बाँकी

    रंगेली अस्पताल परिसरमा चिकित्सकहरुको मदिरासहितको भोज

    माेरङ – माेरङकाे रंगेली अस्पतालमा रहेका दरवन्दीका चिकित्सकहरु अस्पताल परिसरभित्र गैरजिम्मेवार बन्दै गएका छन्। अस्पताल हाताभित्र चिकित्सकहरुले बिहीबार मध्यरातमा नर्सिङ क्वाटरमा बाहिरी चिकित्सकसहित निजी औषधी व्यापारीलाई राखेर मदिरा पिएर मनोरञ्जन गरेको खुलेको छ। बिहीबार रंगेली...बाँकी

    ताप्लेजुङको एक नगरपालिकामा अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता

    ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकाले विगत दुई वर्षदेखि अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता दिँदै आएको छ। सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै...बाँकी

    जिल्ला प्रशासनले समन्वय नगर्दा राष्ट्रिय परिचयपत्र संकलन कार्य अलपत्र

    सुनील महर्जन/काठमाडौं – जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यलाई प्रभावकारी बनाउन सम्बद्ध निकायसँग आवश्यक समन्वय नगरेको पाइएको छ। जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम बीचमै स्थगित हुनुमा प्रशासन कार्यालयले आवश्यक समन्वय नगरेको...बाँकी