अछाम – अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै वि.सं. २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए। वि.सं. २०५४ मै सङ्गठित भएपनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने...बाँकी
काठमाडौँ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...बाँकी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लहकार सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेस गरेको प्रस्ताव फिर्ता गर्नुपर्ने बताएका छन। उनले (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई शुक्रबारको सचिवालयमा बुझाएको राजजीतिक प्रतिबेदन फिर्ता नगरे...बाँकी
बर्दिया – बर्दिया जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १ सय २२ जना बर्दिया जिल्लाका नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गेरुवा गाउँपालिका– १ मा शुक्रबार आयोजित प्रथम वडास्तरीय कांग्रेसको भेलामा नेकपाका स्थानीय नेता...बाँकी
म्याग्दी – ठेकेदार सम्पर्कमा नआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ। सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन्। गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी...बाँकी
सुर्खेत – सुर्खेत जिल्ला बाहेकका कर्णाली प्रदेशसभा सदस्यहरुका लागि सचिवालयले मासिक १५ हजार रकम आवास खर्चवापत उपलब्ध गराउँदै आएको छ। करकट्टीसहित १३ हजार ५ सय रुपैयाँ सांसदहरुलाई उपलब्ध गराउँदै आएको प्रदेश सभा सचिवालयले जनाएको छ...बाँकी
तारा आचार्य, विराटनगर – राजसंस्था पक्षधरले प्रदेश एकको राजधानी विराटनगरमा प्रर्दशन गरेका छन। राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका विभिन्न संघसंस्था तथा पार्टीहरुले एकीकृत भएर विराटनगरमा प्रदर्शन गरेका हुन। प्रर्दशनको क्रममा मोटरसाईकल र्याली निकालिएको छ। कञ्चनवाडीबाट निकालिएको...बाँकी
काठमाडौँ – प्रहरीको समायोजन प्रक्रिया केही लम्बिने भएको छ। नेपाल प्रहरी समायोजनका लागि तयार पारिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समयमै सम्पन्न हुन नसक्दा प्रक्रिया लम्बिन सक्ने भएको हो। ओएनएम अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पुगेको...बाँकी
मुम्बई – भारतीय टेलिभिजन प्रस्तोता अर्णव गोस्वामीलाई जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका गोस्वामीलाई सर्वोच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको भारतिय मिडियामा जनाइएको छ। मुम्बईको उच्च...बाँकी
काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले आफ्नो नाम जोडेर प्रकाशित गरेको समाचारप्रति नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले खण्डन गरेका छन्। नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिहरुले नेपाल–चीन सीमा विवाद...बाँकी