News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको बचाउ

    सुर्खेत – उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योग प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले बचाउ गरेको छ। उक्त डेरीद्वारा उत्पादित “रारा दुध” र “रारा दही”मा लेवलिङ्ग नगरि बजारमा विक्रि गर्दै आएको थियो। सोही...बाँकी

    वामदेव गौतमबिरूद्दको मुद्दा उल्टियो, मन्त्री बन्न बाटो खुल्यो

    काठमाडौं – सर्वाेच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्न बाटो खोलिदिएको छ। उनलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारी निर्णय बदर र मन्त्री बन्न रोक लगाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमाथि बुधबार...बाँकी

    जिल्लाका क्रसर उद्योगलाई ३ दिनभित्र कागजात पेस गर्न अनुरोध

    सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी कागजात पेस गर्न अनुरोध गरेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले...बाँकी

    झुक्याएर भारत लजादै गरिएका १२ युवतीको उद्धार

    पर्सा – विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ। कोराना महामारीको विषम स्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लजादै गरिएकाे सूचनाका आधारमा ती युवतीको आफन्त...बाँकी

    स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न सर्वोच्चको पत्र

    काठमाडौँ – सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलना गरेको आरोपमा कारबाही किन नगर्ने भन्दै पत्र पठाएको छ। ढकाललाई एक साताभित्र जवाफ दिने अल्टिमेटम दिँदै सर्वोच्चले पत्र पठाएको छ। अदालतको अवहेलना गरेको आरोपमा किन स्वास्थ्यमन्त्री...बाँकी

    कर्णालीको हुम्ला पुगे मुख्यमन्त्री शाही

    सिमकोट – प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन्। प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र...बाँकी

    गोठाला गएकी २१ वर्षकी यूवतीको शंकास्पद मृत्यु

    दैलेख – घरबाट जंगलमा गाईबाख्रा गोठाला गएकी एक युवतीको जंगलमै दुई दिनपछि मृत भेटिईन्। प्रहरीले घटना शंकास्पद भनेर अनुसन्धान थालेको छ तर, अँझै घटनाको नजिक पुग्न सकेको छैन्। दैलेखमा शंकास्पद मृत्युबारे अँझै रहस्यमय दैलेखको डुङ्गेश्वर...बाँकी

    मर्निङ वाक हिँडेका एक पुरूष धोबीघाटमा मृत

    काठमाण्डौ – चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृत भेटिएका छन्। उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्। स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए।...बाँकी

    रंगेली अस्पतालका डाक्टरमाथि कार्वाहीकाे सिफारिस

    माेरङ – बिहीबार मध्यरातमा नर्सिङ कवाटरमा रंगेली अस्पताल परिषर भित्र चिकित्सकहरुले मदिरा सेवनगरेकाे र बाहिरी चिकित्सकसहित निजी औषधी व्यापारीलाई राखेर मदिरा खाएर मनोरञ्जन गर्ने गरेको खवर केहि साता अगाडि विभिन्न अनलाइनमा खवर प्रसारण सम्प्रेषण भएपछि...बाँकी

    अब कम्पनी परिवर्तन गर्न र स्वदेश फर्कन रोजगारदाताको अनुमति नचाहिने

    रियाद – साउदी अरेबियामा अब रोजगारदाता परिवर्तन गर्न र स्वदेश फर्कन रोजगारदाताको अनुमति नचाहिने भएको छ। साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै सन् २०२१ को मार्च १४ देखि लागू हुनेगरी करार अवधि सकिएपछि विदेशी श्रमिकले...बाँकी