भूपराज बस्याल, स्याङ्जा – “सानालाई ऐन ठुला चयन” भन्ने उखानको चरितार्थ भएको छ स्याङ्जाको वालिङ्मा। कोरोना भाइरलका कारण सरकारले २५ जना भन्दा धेरै जम्मा नहुन आग्रह गरेपनी त्यसको बेवास्ता गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी...बाँकी
काठमाडाैँ – औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा बिक्रीवितरणमा रहेको...बाँकी
शीतल भट्ट, कञ्चनपुर – भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको...बाँकी
काठमाडाैँ – गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ। मन्त्रालयकाे शुक्रबारको निर्णयअनुसार उनीहरूकाे सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ। यही मंसिर ७ गते आइतबारदेखि लागू हुनेगरी उक्त सरूवा गरिएको...बाँकी
रबिन्द्र बराल, माेरङ – रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडिदेखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडकलाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय...बाँकी
सिमकोट – हुम्ला जिल्लामा बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले हिजोदेखि हुम्ला जिल्लाभरका शैक्षिक संस्था सबै बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गर्ने निर्णय गरको छ।...बाँकी
वीरेन्द्रनगर – सुर्खेतमा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी पुरा गरेनगरेको बारे जिल्ला प्रशासन कार्यालय सुर्खेतले सञ्चालन प्रमाणपत्र पेश गर्ने दिएको ३ दिने म्यादभित्र ८ वटा उद्योगले कागजपत्र बुझाएका छन्। उद्योगहरुले कानुनी प्रक्रिया...बाँकी
हुम्ला – नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्। हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो। उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण...बाँकी
मान्मा – कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.२ मा रहेको पञ्चदेव माध्यमिक विद्यालय भवन निर्माण अलपत्र परेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा उक्त विद्यालयमा पक्की भवन निर्माण गर्न भन्दै ५० लाख...बाँकी
सल्यान – त्रिवेणी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। जिल्ला प्रशासन र डिभिजन वन कार्यालयले गरेको अनुगमनका क्रममा जथाभावी क्रसर उद्योग सञ्चालनमा ल्याइएको भेटिएको हो। त्रिवेणी गाउँपालिका–३ रिखेबजारमा...बाँकी