News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    यसरी भर्नुहोस् सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम

    काठमाडौ – लामो समयपछि सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अनलाइन आवेदन खुलाएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ।...बाँकी

    सिचाई योजना सम्पन्न भएको ५ महिनासम्म मजदुरले पाएनन् ज्याला

    सुर्खेत – लिफ्ट सिचाई योजनाको काम सम्पन्न भई भुक्तानी भैसक्दासमेत मजदुरले ज्याला पाउन सकेका छैनन्। सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँमा लिफ्ट सिचाई योजना अंतर्गत ट्याङकी निर्माणका मजदुरले ज्याला नपाएका हुन्। उक्त योजनामा संलग्न १ सयभन्दा बढी...बाँकी

    मलेसियामा नेपाली अपहरण गर्ने डेबिड कारागार चलान

    काठमाडौं – अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ परेका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा किटानी जाहेरी परेपछि...बाँकी

    महिलाको हत्या गर्ने युवकलाई अदालतले गर्यो यस्तो फैसला

    उदयपुर – जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ। बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले...बाँकी

    गैरकानूनी रुपमा अन्तर्वार्ता लिने तीन म्यानपावर कम्पनी निलम्बनमा

    काठमाडौं – गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले ३ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको...बाँकी

    भेरीगंगाका दुई एम्बुलेन्स ऐन विपरित सञ्चालित

    सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकाका दुईवटा एम्बुलेन्स सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भईरहेको पाइएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो। दुईवटा एम्बुलेन्स अहिले अस्थायी नम्बर प्लेटमा चलिरहेका...बाँकी

    कानूनी प्रक्रिया लत्याउँदै सेटिङमै चल्छ वीरेन्द्रनगर नगरपालिका

    सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कानूनी प्रक्रिया विपरित अधिकांश काम कारबाही गर्ने गरेको पाइएको छ। नगरपालिकाको स्वामित्वमा रहेको सिटि बसपार्कसमेत कानुनी प्रक्रिया विपरित सञ्चालन गरेको पाइएको हो। उक्त सिटि बसपार्क मंसिर १५ गते (सोमबार)देखि सञ्चालनमा...बाँकी

    राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा देशभर भएका र्‍यालीमा ऐक्यबद्धता जनाऔं – राजेन्द्र लिङ्गदेन

    झापा – अहिले देशैभर राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा स्वतःस्फूर्त रूपमा भइरहेको र्‍यालीप्रति ऐक्यबद्धता जनाउँदै राप्रपा झापाले पनि वृहत् मोटर साईकल र्‍याली गर्ने भएको छ। समान विचार राख्ने सबै व्यक्ति, संस्था, सङ्गठन र पार्टीहरूलाई राष्ट्रिय झन्डा र...बाँकी

    ओली नै पार्टी विभाजनको नाइके – प्रचण्ड

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्ताबेज पेस गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमा अझै अहंकार र दम्भ कायम रहेको बताएका छन्। उनले बैठकमै ओलीलाई पार्टी विभाजनको नाइकेका रूपमा चित्रित गरे। ओलीले दाहाल...बाँकी

    सुर्खेतमा ऐन विपरित सवारी सञ्चालन, मुकदर्शक ट्राफिक प्रहरी

    सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरु ऐन विपरित सञ्चालित भईरहेको पाइएको छ। देउती नागरिक यातायात प्रालि सुर्खेतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो। ३ वटा...बाँकी