News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, जीवनशैली, समाचार, समाज, स्वास्थ्य

    सुत्केरी व्यथाले च्यापेको तीन दिनसम्म पनि महिलाको उद्दारमा कठिनाई

    सिमिकोट – सरकारले आपत्कालिन् सेवाका लागि हवाई उद्दारका कार्य गर्ने गरेको छ। तर यसको सेवामा प्रक्रिया झन्जटिलो हुँदा सुत्केरी तीन घण्टा अघिदेखि मृत्यु र जीवनसँग लडिरहेकी छन्। हवाई सेवा मार्फत उद्दारका लागि विभिन्न पहल गर्दासमेत...बाँकी

    धरानमा विद्यालय संचालन: अभिभावक चिन्तित, स्वास्थ्य मन्त्रालयद्वारा विद्यालय सञ्चालन नगर्न आग्रह

    धरान – कोरोना महामारीको जोखिम मोलेर विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा धरानका अभिभावकहरु नभएको धरान ‘अभिभावक विद्यार्थी परिवार’ले बताएको छ। कोरोना महामारी नियन्त्रणमा आइ नसकेको बेलामा धरान उपमहानगरपालिका र विद्यालय सञ्चालकले एकतर्फी निर्णय गरेको भन्दै...बाँकी

    नेकपाविवाद: शीर्ष नेता गुटगत भेलामै व्यस्त !

    सुभाष साह, काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन्। पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती गुटगत भेलामा व्यस्त छन्। प्रधानमन्त्री एवं पार्टी...बाँकी

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा, हाइड्रोको सेयरमा मध्यस्थता गरेको संवाद सार्वजनिक !

    काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिनु भएको छ। कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा...बाँकी

    परस्त्रीसंग वडा कार्यालयमै यौन सम्पर्क गर्दागर्दै वडाध्यक्ष पक्राउ

                            (फाइल तस्वीर) सल्यान – वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्दैगर्दा वडाध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ सल्यानका स्थानीयले आन्दोलन थालेका छन्। वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसँग...बाँकी

    प्रमाणपत्रबिनै निमित्त प्रशासकीय अधिकृतले गरे आफ्नै छोरीलाई सिम्ता गाऊँपालिकाको सव-ईन्जिनयरमा नियुक्त

    सुर्खेत – सव-ईन्जिनियर पदका लागि आवश्यक प्रमाणपत्र विनै गाउँपालिकाले नियुक्ति गरेको पाइएको छ। सुर्खेतको सिम्ता गाउँपालिका कार्यालयमा विमला रानालाई ‘रिजल्ट वेइटिङ’ पत्रको आधारमा नियुक्ति गरिएको हो। ‘रिजल्ट वेइटिङ’ भन्नाले परिक्षामा सहभागी भएको तर, नतिजा पास...बाँकी

    गजुरमुखी जेभिकाे लापरबाही, नियमक निकाय माैन

    रबिन्द्र बराल, मोरङ – बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्डको सुनवर्सि नगरपालिका-५ स्थित झिङ्गि टाेल नजिकै हुलाकी सडक निर्माणका भईरहेता पनि ठुला कम्पनीहरुकाे बारम्बार चरम लापरबाही हुने गरेको पाईएकाे छ। साे सडकमा अहिले ठाउँठाउँमा...बाँकी

    सुर्खेतमा सञ्चालनमा आयो सबै ब्राण्डका मोवाईल पाउने मिलिनियम मल्टी सिस्टम स्वरुम

    वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरमा सबै ब्राण्डका मोवाईल पाउने पसल सञ्चालनमा आएको छ। जिल्लाकै सबै भन्दा पुरानो मोवाइल पसल मिलिनियम मल्टि सिस्टमले नयाँ ब्यबस्थापनका साथ मल्टि ब्राण्डको स्वरुम सञ्चालनमा आएको हो। मंगलबार एक कार्यक्रमका वीच ग्राहकलाई...बाँकी

    कर्णालीमा एक वर्षमा ४९ जना नयाँ कुष्ठरोगी फेला

    वीरेन्द्रनगर – कर्णाली प्रदेशमा एक बर्षमा ४९ जना नयाँ कुष्ठरोगीका विरामी फेला परेका छन। आर्थिक वर्ष २०७६/०७७ मा कर्णालीका १० जिल्लामा नयाँ विरामी पत्ता लागेका आइएनएफ सुर्खेतले जनाएको छ। कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आईएनएफले...बाँकी

    सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

    वीरेन्द्रनगर – सुर्खेतबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र वितरण शुरु गरेको हो। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो...बाँकी