News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    धनगढीमा दुई प्रहरीकाे हत्याका मुख्य योजनाकार सीमा क्षेत्रबाट पक्राउ

    कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका –१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीकाे हत्याका मुख्य योजनाकार पक्राउ परेका छन्। गत कात्तिक १ गते तस्करीविरूद्ध डिउटीमा खटिएका २ जना प्रहरीको हत्या भएकाे थियाे। उक्त...बाँकी

    स्थानीय तहमा पनि देखियो नेकपामा गुटको प्रवाह

    हेटौंडा – संसद विघटनपछि चुलिएको नेकपाको विवादको असर मकवानपुरका स्थानीय तहमा पनि देखिएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेसँगै पालिकामा...बाँकी

    निर्वाचनका लागि झण्डै आठ अर्ब रुपियाँ खर्च हुने

    काठमाडाैं – आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ८ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको...बाँकी

    शुक्रबार देशभरका २३ वटा सिनेमा हल खुले, दर्शकको उपस्थिति न्यून

    काठमाडौं – शुक्रबारबाट काठमाडौं उपत्यका र मोफसलका सिनेमा हलहरू आंशिक रूपमा खुलेको छन्। मुलुकभर १ सय ९० भन्दा बढी सिनेमा हल रहेको अवस्थामा शुक्रबार देशभरका जम्मा २३ वटा मात्र सिनेमा हल खुलेको छ। सरकारले सिनेमा...बाँकी

    मन्त्रीपरिषद पुनर्गठन: मन्त्रीको सपथग्रहणमा सभामुख उपस्थित, प्रधानमन्त्रीसँग सामान्य बोलचाल

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई विहीबारको एक सम्वोधनमा “कानून नजानेका, किर्ते सभामुख”को संज्ञा दिएका थिए तर, शुक्रबार मन्त्री परिषद हेरफेर कार्यक्रममा सभामुख सापकोटाले पनि शीतलनिवास पुगेर सहभागिता जनाएका छन्। सपथ...बाँकी

    कांग्रेसको बैठकमा उठ्यो हिन्दूराष्ट्रको एजेन्डा

    काठमाडौं – नेपाली कांग्रेसको बैठकमा हिन्दूराष्ट्रको एजेन्डा कांग्रेसले उठाउनुपर्ने आवाज निस्केको छ। प्रतिनिधिसभा विघटनका सन्दर्भमा पार्टीको धारणा तय गर्न बोलाइएको बैठकमा हिन्दूराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क अघि सारिएको छ। सभापति शेरबहादुर देउवा पक्षीय दुई केन्द्रीय...बाँकी

    भारत भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवाली जाने, प्रधानमन्त्रीले भारत भ्रमण गर्ने हल्ला !

    काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने तयारीमा रहेको परराष्ट्र स्रोतले जनाएको छ। उहाँको भारत भ्रमणको मिति तय भने भइनसकेको स्रोतले जनाएको छ। यद्यपि, परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण केही दिनमै हुने स्रोतले बतायो। मन्त्री...बाँकी

    मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने !

    काठमाडौं – आज साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। नेकपा विभाजनपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। प्रायः सोमवार र विहीवार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज शुक्रवार साँझ ६ बजे बैठक बस्ने भएको छ।...बाँकी

    श्रीमान विदेशः श्रीमती परपुरुषसँग भागेपछि…

    तनहुँ – जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन्। ५ दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका...बाँकी

    शिव शिखर सहकारीले ठगी गरेको आरोप

    सुर्खेत – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो। बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए। विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा...बाँकी