News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    वनका कर्मचारीकै मिलोमतोमा दाङमा खुलेआम काठ तस्करी

    सुरेश श्रेष्ठ/दाङ – दाङमा वन कर्मचारीहरुकै मिलोमतोमा खुलेआम काठ तस्करी भइरहेको छ। सरकारी निकाय र सुरक्षाकर्मीकै मिलमतोमा तस्करी भएको भन्दै स्थानीयले दोषिलाई कारवाहीको माग गरेका छन्। स्थानीयले दङ्गीशरण सव डिभिजन वन कार्यालय श्रीगाउका कार्यालय प्रमुख वन...बाँकी

    प्रचण्ड-नेपाल समूह सरकारविरुद्धको आन्दोलनमा फेरी सडकमा उत्रदै

    काठमाडौँ – विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको...बाँकी

    टेण्डर सम्झौता नहुँदै भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

    सुर्खेत – भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि...बाँकी

    पीयू एण्ड राज कन्ट्रक्सनकाेले कहिले बनाउला पुल

    रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका-७ स्थित भाेटुवाबु चाेक हुदै दाेहमना जाेडने सडककाे मरिया खाेलाकाे पुल निर्माणकार्यमा ठेक्केदारकाे लापरबाही भएको छ। नयाँ पुल निर्माणकार्य सुरु गर्नेका लागि पुरानो पुल भत्काउन थालेको साता दिन बितिसक्दासमेत पीयू...बाँकी

    प्रहरीको फरार सूचीमा रहेका गैरपत्रकारलाई अध्यक्ष बनाएपछि विप्लवको पत्रकार संगठनमा फेरि भाँडभैलो

    काठमाडौँ – गैरपत्रकार र प्रहरीको फरार सूचीमा रहेका व्यक्तिलाई नेतृत्व दिएपछि विप्लव नेतृत्वको नेकपा निकट पत्रकारमा फेरि भाँडभैलो मच्चिएको छ। विप्लव समूहको हालै बसेको बैठकले पार्टी निटक पत्रकार संगठन “जनपत्रकार संगठन नेपाल”को संयोजकमा गैरपत्रकार कार्यकर्ता...बाँकी

    आज प्रतिनिधिसभा विघटनपछिको पहिलो राष्ट्रियसभा बैठक बस्दै

    सविन शर्मा, काठमाडौं – संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदै छ। संवैधानिक व्यवस्थाअनुसार हरेक ६ महिनामा एकपटक अधिवेशन आह्वान गर्नुपर्ने भएकाले सोहीअनुसार अधिवेशन औपचारिकतामा मात्रै सीमित हुने देखिएको छ।...बाँकी

    शुरु भयो कारबाहीको शृंखला, नेकपा बागमती प्रदेशमा राजनीतिक तमासा

    हेटौंडा – अन्य प्रदेशको तुलनामा पहिले ऐतिहासिक प्रदेशसभा शुरु गरेर देशमा प्रादेशिक संसद्को संघीय व्यवस्था वीजारोपण गर्ने श्रेय पाएको सत्तारूढ नेकपाको बागमती प्रदेश संसदीय दलमा पछिल्लो समय राजनीतिक तमासा देखिएको छ। एक समूहले अर्को समूहमा...बाँकी

    अब अनलाइनबाटै पुनः श्रम स्वीकृति, पुस १७ बाट कार्यालय धाउनु नपर्ने

    काठमाडौं – वैदेशिक रोजगार विभागले पुस १७ गतेबाट अनलाइबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाएको छ। योसँगै पुनः श्रम स्वीकृतिकै लागि विदेशिएकाहरु नेपाल फर्कनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। यो व्यवस्थाले श्रम स्वीकृति लिन...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले वाणिज्य बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक...बाँकी

    राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटनको विषय उठाउन नपाइने

    काठमाडौं – पुष १७ गते बोलाइएको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटन सम्बन्धी विषय उठाउन नपाइने भएको छ। राष्ट्रियसभाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफ्नो कार्यसूचीमा नराखेको बताएको छ। यो विषयमा राष्ट्रियसभा सदस्यहरुले पनि प्रश्न...बाँकी