News Portal

नेकपा कर्णालीको प्रमूख सचेतक शाह पद मुक्त

हिमालीसंचार संवाददाता
३७१ पटक

सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको प्रमूख सचेतक गुलावजंग शाहलाई जिम्मेवारी मुक्त गरिएको छ। मुख्यमन्त्री एंवम् दलका नेता महेन्द्रबहादुर शाहीले उनलाई सोमवार जिम्मेवारी मुक्त गरेका हुन्।

उनको कामकार्वाहीप्रति सन्तोषजनक नभएको भन्दै जिम्मेवारमुक्त गरिएको पत्रमा उल्लेख छ। साथै, दलको सचेतकको रुपमा प्रदेशसभा सदस्य सिता कुमारी नेपालीलाई नियुक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...