सुर्खेत – सुर्खेतस्थित काँक्रेविहार क्षेत्रमा रहेका जनावर असुरक्षित बन्दै गएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा पर्ने नेपालकै संरक्षित वनक्षेत्रको रुपमा रहेको काँक्रेविहारका जनावरहरु असुरक्षित बन्दै गएका हुन्। काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाको लागि अस्थायी प्रहरी...बाँकी
प्योङयाेंग – उत्तर कोरियाले नयाँ प्रकारको अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले यसलाई ‘विश्वकै सबैभन्दा शक्तिशाली हतियार’ को संज्ञा दिएको छ। सर्वोच्च नेता किम जोङ उनको उपस्थित रहेको विशाल सैनिक परेड...बाँकी
सुर्खेत – वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ साविक जर्बुटा वडा नम्बर ३ मा रहेको कित्ता नम्बर ३१११ को जग्गा मिति २०७७ असार ८ गते कित्ताकाट भयो। उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको हो। जग्गाको कित्ताकाट...बाँकी
काठमाडौँ – विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ। विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ। यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहनुभएको थियो। दाहालभन्दा माथि डेनमार्कका...बाँकी
काठमाडौँ — शुक्रबार बिहानैदेखि मुलुकका विभिन्न ठाउँमा लागेको हुस्सु र कुहिरोका कारण आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विराटनगर, भरतपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यका उडान प्रभावित भएका छन्। बाक्लो हुस्सुले आन्तरिक...बाँकी
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ। रावतको वीरेन्द्रनगर–८ शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन्। उनको ६...बाँकी
कलेन्द्र सेजुवाल, सुर्खेत — ‘रिटेक’ परीक्षा दिन पाउनुपर्ने माग राख्दै धर्नामा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच झडप हुँदा २ विद्यार्थी घाइते भएका छन्। आइतबार साँझ करिब ७ बजे प्रहरीले ३ सेल अश्रुग्यास...बाँकी
सुर्खेत – सामुदायिक वन उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी भएको आरोप लागेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ कोलडाँडामा रहेको जनसंरक्षण सामुदायिक वन उपभोक्ता समुहका सालका रुख अवैध रुपमा काटिएपछि उपभोक्ता समितिकै मिलमत्तोमा फडानी भएको आरोप...बाँकी
काठमाडौं – अन्तर बैक एटीएम प्रयोग गर्दा माघ १ गतेबाट शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्र बैकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरेको हो। बैंकहरुले...बाँकी
सुर्खेत – पञ्चपुरी नगरपालिकाले चालु आर्थिक वर्षका लागि भेरी नदी क्षेत्रको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्रीका लागि वातावरणीय प्रभाव मूल्यांकन (आइइई) प्रतिवेदन तयार गर्न वीरेन्द्रनगरको एएन्डए कन्सल्टेन्सीसँग सम्झौता गर्यो। कन्सल्टेन्सीले नदीजन्य पदार्थको परिणाम उत्खनन्...बाँकी