News Portal

रंगेली अस्पतालका डाक्टरमाथि कार्वाहीकाे सिफारिस

रबिन्द्र बराल
५२७ पटक

माेरङ – बिहीबार मध्यरातमा नर्सिङ कवाटरमा रंगेली अस्पताल परिषर भित्र चिकित्सकहरुले मदिरा सेवनगरेकाे र बाहिरी चिकित्सकसहित निजी औषधी व्यापारीलाई राखेर मदिरा खाएर मनोरञ्जन गर्ने गरेको खवर केहि साता अगाडि विभिन्न अनलाइनमा खवर प्रसारण सम्प्रेषण भएपछि कार्तिक ७ गतेे डाक्टरहरु काेराेना माहामारीकाे समयमा डिउटीकाे राेष्टम छाडेरसमेत भागेका थिए।

यस बिषयकाे चाैतर्फि आलोचना भएपछि रंगेली नगरपालिकाले १३ गते डिउटी राेष्टम छाडेर भागेका सात जना डाक्टरहरुलाई कार्वाही गर्नेका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ।

नगरपालिकाले अस्पतालमा कार्यरत डा.सुनिल कुमार चौधरी डा.रोशन झा, डा. लक्ष्मि नारायण कामत, स्टाफ नर्स वर्षा श्रेष्ठ, अनिता कुुुमारी मेहता, अनमी यशोदा भण्डारी र आस्मा माझीलाई समेत नगरपालिकाले उनीहरुलाई कार्वाहीकाे लागि सिफारिस गरेकाे हाे।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि

काठमाडौं, फागुन १५ – साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...