News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, मुख्य खबर, समाचार, समाज

    महासघं केन्द्रको पत्र सकारात्मक, एकतर्फी अधिवेशन मान्य नहुने !

    सागर सुवेदी/अस्ट्रलिया – पत्रकार महासंघ युरोप च्याप्टरको विवाद शाखा स्थापनाको समयदेखि नै हो भन्दा फरक नपर्ला। आजका मितिसम्म विवादबाटै गुज्रिरहेको यो शाखालाई अध्यक्ष केजिन राईले पार्टीको भर्ती केन्द्र बनाएपछि शाखाको विवाद उत्कर्षमा पुगेको थियो। यो...बाँकी

    राष्ट्रपतिले गरिन् जसले व्यङ्ग्य गरेका थिए, उसैलाई प्रदेश प्रमुखमा नियुक्त

    काठमाडौं – प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएलगत्तै राजेश झा (अहिराज)ले आफ्नो फेसबुक पेज ‘डिएक्टिभ’ गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेशलाई शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। त्यसअघि राष्ट्रपति...बाँकी

    आफू अनुकुल प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा राजापुरका नगरप्रमुखले गरे काम ठप्प

    निर्मल घिमिरे/बर्दिया – राजापुर नगरपालिकाका नगरप्रमुखको निर्देशनमा नगरपालिका कार्यालयको कामकाज ३ दिनदेखि ठप्प भएको छ। आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा काठमाडौ बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको छ। नगरप्रमुखको निर्देशन...बाँकी

    संविधानलाई मास्ने कुचेष्टा नगर्न प्रचण्डको चेतावनी

    राजकुमार कार्की सिन्धुली – पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको ७० वर्षको संघर्षबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई मास्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्। यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान्...बाँकी

    यी हुन् कांग्रेस नेताको नाममा एनजिओ चलाउनेहरू

    काठमाडौं – नेपाली कांग्रेसले आफूलाई निर्वाचन केन्द्रित बनाएको छ। वैशाखमा हुने निर्वाचन होस् वा दुई वर्षपछि हुने निर्वाचन सबैका लागि कांग्रेस तयारी अवस्थामा छ। कांग्रेसलाई निर्वाचनबाट बहुमतसहितको ठूलो पार्टी बन्छु भन्ने अपेक्षा छ। कांग्रेसका नेताहरूको...बाँकी

    अब महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

    रुद्र खड्का/काठमाडौँ  – महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ। भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम...बाँकी

    पर्वतको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित !

    पर्वत – पर्वतको उच्च पहाडी भु-भागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने, तल्लो क्षेत्रमा पनि बर्षाका कारण जनजीवन प्रभावित बनेको छ। असोजदेखि हिउँदे बर्षा नभएकोमा शुक्रबार बिहानदेखि बर्षा भएको छ भने, शनिबार बिहान देखि...बाँकी

    बहुविवाहकी प्रतिवादी अन्जना ४ वर्षपछि जेल चलान

    बासुदेव शर्मा/जाजरकोट – बहुबिवाहकी फरार प्रतिवादी अन्जना बुढालाई ४ वर्षपछि प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ। जिल्ला अदालत जाजरकोटको आदेश अनुसार प्रहरीले जेल चलान गरेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले छेडागाड...बाँकी

    नेपाल प्रहरीका ४६ इन्सपेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)

    काठमाडौं – नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेतृत्वको बढुवा समितिले आइतबार उनीहरुको सिफारिस गरेको हो। बढुवाको प्रतिस्पर्धामा एक सय भन्दा धेरै इन्सपेक्टर थिए। घुसकाण्डमा कारबाहीमा...बाँकी

    युएई सरकारले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता दिने

    अबुधाबी – संयुक्त अरब इमिरेट्स (युएई)ले विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने भएको छ। नागरिकता सम्बन्धी कानून संशोधन गर्दै युएईले यस्तो व्यवस्था गर्न लागेको हो। शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन...बाँकी