News Portal

प्रदेश राजधानीको क्वारेन्टाइनमा गुणस्तरहीन खाना

हिमाली संचार संवाददाता
४८८ पटक

सुर्खेत – क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाइ गुणस्तरहीन खाना खुवाउने गरेकाे पाइएकाे छ। कर्णाली प्रदेश सरकारद्वारा स्थापित घण्टाघरस्थित खुल्ला चाैरकाे क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाइ खुवाइने खाना गुणस्तरहीन भएकाे पाइएकाे हाे।

उक्त स्थानमा वीरेन्द्रनगरस्थित हाेटल श्रृंखलाले खाना खुवाउँदै आएकाे छ। खानामा गुणस्तर नभएकाे गुनासाे आएपछि कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह नन्दसिंह बुढाले बिहिवार खानाकाे अनुगमन गरेका थिए।

अनुगमन गर्दा खाना गुणस्तरहीन भएकाे मन्त्री बुढाले दुल्लूखबरलाइ जानकारी दिए। ‘हाेटलसँग गरिएकाे सम्झाैता बमाेजिम खानाकाे गुणस्तर नभएकाे पाइयाे।

मन्त्री बुढाले भने, ‘हाेटल संचालकलाई सुधार गर्न भनेका छाैं। तत्काल सुधार नभए सम्झाैता रद्द गरी कार्वाही प्रकृया अगाडी बढाउछाैं।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...