News Portal

देश लगडाउनको भुमरीमा फसिराख्दा पनि विद्यालयको रिजल्ट प्रकाशित

राजकुमार राई 
१२२६ पटक
२०७७ जेठ २४, शनिवार

भोजपुर – भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नम्बर २ चम्पेमा रहेको चम्पे माबिको बार्षिक परिक्षा २०७६ फागुन २८ देखि सुरु भैइ २०७६ चैत ०५ मा सकिएथियो परिक्षाको रिजल्ट नेपाल सरकारको सामाजिक दुरीलाइ मध्य नजरगर्दै विद्यार्थीहरुको भबिस्यलाई ध्यानमा राखी चम्पे माबिले प्रकाशित गरेको हो।

बालबालिकाहारको रिजल्ट विद्यालयका शिक्षकशिक्षिकाहरुले दिनरातखटी प्रकाशित गरेका हुन्। विद्यालयका प्रधानाध्यापक नेत्र प्रसाद ढकालका अनुसार शिशु कक्षाका १७ जाना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा १३ जना पास र ४ जना फेल, कक्षा १ का १२ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेल भएकोमा ८ जना पास र ४ जाना फेल, कक्षा २ का १३ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेल भएकोमा १३ जना पास भएका छन्।

कक्षा ३ का १४ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेल भएकोमा १२ जना पास र २ जाना फेल, कक्षा ४ का १६ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा १४ जना पास र २ जना फेल र कक्षा ५ का ११ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा ९ जाना पास र २ जाना फेल भएका छन्।

त्यस्तै कक्षा ६ का ५४ जना विद्यार्थीहरु प्रत्येक्ष परिक्षामा सामेलभएकोमा ४५ जना पास र ९ जना फेल, कक्षा ७ का ५८ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेल भएकोमा ५० जना पास र ८ जना फेल, कक्षा ८ का ५३ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा ४५ जना पास र ८ जना फेल भएका छन् भने कक्षा ९ का ५८ जना विद्यार्थीहरुले प्रत्येक्ष परिक्षामा सामेलभएकोमा ५२ जना पास र ६ फेलभएका छन्।

देश लकडाउनमा फसिरहेको अबस्थामा पनि रिजल्ट प्रकाशित गर्न सफल भएका छौ शिक्षिका माया देबी मगर र शिक्षक प्रकाश खनालले बताए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...