News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, विज्ञान-प्रविधि, समाचार, समाज

    बहालवाला मन्त्रीकै कुरा सुन्दैन टेलिकम, महिना दिनदेखि टेलिफोन सेवा बन्द

    जाजरकोट – स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुन सकेको छैन। जिल्ला समन्वय समिति जाजरकोटले सातै स्थानीय तह, प्रदेश...बाँकी

    छोराको खाता खोज्न बैंक जाँदा बाबूले पाए १० लाख

    काठमाडौं – पूर्णबहादुर गुरूङ तनहुँ भानु नगरपालिकाका हुन्। जापान गएका छोरा प्रदीप खासै प्रगति गर्न नसकेर नेपाल फर्किएका थिए। आयआर्जनको अर्को बाटो पनि थिएन। पूर्णबहादुरको जीवनमा अर्को समस्या आइपर्‍यो। गत फागुनमा २९ वर्षीय प्रदीपको सडक...बाँकी

    कच्ची सडकमा दुर्घटनाको जोखिम !

    जाजरकोट – जिल्लाका सात वटा स्थानीय तहका प्रत्येक वडामा सडक पुगेको छ। आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै जिल्लाका सात वटै स्थानीय तहमा सडक पुगेको प्रगति विवरणमा देखाईएको छ। जिल्लाको दुर्गम मानिएको...बाँकी

    छानविन गर्न गएको अख्तियार टोली टिकटकमा ‘वेस्त’

    सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोली केही दिन अघिदेखि डोल्पा र मुगुका विभिन्न स्थानमा पुगेको छ। अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगमा परेको उजुरीको छानविन गर्न टोली त्यसतर्फ पुगेको हो। उजुरीका विषयमा छानविन गर्न...बाँकी

    जाजरकोट जीप दुर्घटनाप्रकरण: हत्या की दुर्घटना ?

    जाजरकोट – बुधबार जुनिचाँदे गाउँ कार्यपालिकाको बैठकमा सहभागी हुन गएका वडाध्यक्षसहित जनाको घटनास्थलमै ज्यान गयो भने एक जना बेपत्ता भएका थिए। घाइते नर बहादुर बुढाका छोरा बेपत्ता रहेका लाल बहादुर बुढाको शव बिहीबार फेला परेको...बाँकी

    सभामुखद्वारा ४०औं बर्षगाँठमा साइप्रसका समकक्षीलाई बधाई

    काठमाडौँ – नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिस (DEMETRIS SYLLOURIS)बीच शुभकामना आदानप्रदान भएको छ। उहाँहरुबीच आज भएको टेलिफोन...बाँकी

    कर्णालीमा २६ मध्ये २५ क्रसर उद्योगहरु अवैद्य सञ्चालन

    सुर्खेत – कर्णाली प्रदेशमा सञ्चालित २५ वटा क्रसर उद्योगहरु अवैद्य रुपमा सञ्चालनमा रहेको पाइएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वका गठित अनुगमन समितिले गरेको अनुगमनका क्रममा सञ्चालनमा रहेका क्रसर उद्योगहरु...बाँकी

    कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव

    सुर्खेत – कर्णालीका हिमाली जिल्लाका स्थानीय पालिकाहरुमा खाद्यान्नको अभाव भएको छ। चाडपर्व नजिकिदै गर्दा खाद्यान्नको अभाव भएको हो। ढुवानीको जिम्मा लिएका कम्पनीहरुले समयमानै सम्बन्धीत ठाउँमा खाद्यन्न नपुर्याउँदा खाद्यान्न अभाव सृजना भएको हो। कोरोना सक्रमणका कारण...बाँकी

    श्रम स्वीकृति सोमबारदेखि सुरु !

    काठमाडौं – कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः सुरु हुने भएको छ। प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको...बाँकी

    बल्ल ब्यूँजिए डा.बाबुराम भट्टराई !

    रामेश्वर शाह/काठमाडौं – डा.बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री हुन्। उनी जनता समाजवादी पार्टीमा आवद्ध छन्। पहिलो संविधानसभा कार्यकालको प्रमुख राजनीतिक दल नेकपा माओवादीका उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले संविधान निर्माणका क्रममा देखिएका विवाद समाधान गर्दै सहमति जुटाउने संविधानसभा...बाँकी