News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

    दैलेखको नारायण नगरपालिकामा सेटिङ मिलाएर विद्यालय नर्सिङ छनौट !

    गोविन्द केसी,यामराज विष्ट/दैलेख – दैलेखको नारायण नगरपालिकामा विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत लिखित परिक्षामा सेटिङ मिलाएर परिक्षा लिएको र भागबण्डामै नर्सिङ छनौट भएको आरोप लागेको छ। कर्मचारी र जनप्रतिनिधिहरुको भागबण्डामा नर्सिङ स्टाफ छनौट भएको आरोप लागेको...बाँकी

    सुचना प्रकाशित नहुँदै कर्मचारी भागबण्डा भएको पत्र सार्वजनिक भएपछि…

    गोविन्द केसी,यामराज विष्ट/दैलेख – भैरवी गाउँपालिकामा कर्मचारी आवश्यकता सम्वन्धी सुचना प्रकाशन गर्नुपूव नै जनप्रतिनिधि र पार्टीका नेताहरुविच कर्मचारी भागबण्डा गरेको खुलेको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको अगुवाईमा केही जनप्रतिनिधि, नेकपा, काँग्रेसका नेताविच कर्मचारी भागबण्डा भएको...बाँकी

    डेभिडलाई छुटाउन एनआरएनए मलेसियाका अध्यक्ष भट्टराई सक्रिय

    काठमाडौं – मलेसियामा रहेर म्यानपावर तथा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड अपहरण र फिरौतीको आरोपमा काठमाडौंमा पक्राउ परे लगत्तै उनलाई छुटाउन सत्तारुढ नेकपाका नेताहरुसहित एनआरएन मलेसियाका अध्यक्ष पनि लागिपरेको पाइएको छ।...बाँकी

    आकृति कन्ट्रक्सनले बनाएको सडक दुई महिनामै झार, ठाउँठाउँमा भत्कियो

    रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका वडा नं. ४ स्थित चाेप्राह नजिकमा रहेकाे सिक्किमलाल मण्डलको किराना पसलदेखि दक्षिण बोर्डर सम्मकाे जाने बाटो कमसल र गुणस्तरहिन निर्माण गरेको भन्दै स्थानीयले बिराेध गरेका छन। स्थानीयले संयुक्तरूपमा पत्रकार...बाँकी

    सुर्खेत विमानस्थल विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर !

    वीरेन्द्रनगर – सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र कर्णाली प्रदेशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। विमानस्थल विस्तार र स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास...बाँकी

    दूतावासहरुमा आक्रमण भइरहे बन्द – प्रधानमन्त्री कादिमी

    बग्दाद – इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताएका छन। उनले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन्। यसअघि...बाँकी

    सम्झना कामीको अझै उठेन शव !

    वझाङ – बलात्कारपछि हत्या भएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन। घटना भएको साता दिन भईसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै परिवारले शव उठाउन मानेका छैनन।...बाँकी

    बाँकेकि क्यान्सर पीडित सीमा मगरको उपचारमा समस्या, सहयोगको अपील !

    बिजय मल्ल/नेपालगन्ज – बाँकेको कोहलपुर नगरपालिका-१ कौशिलानगरकी क्यान्सर पीडित सीमा सिरिस मगरलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ। ४ वर्षअघि शल्यक्रिया गरि फालेको पाठेघरमा मासु पलाएपछि पुनः शल्यक्रिया गर्नुपर्ने देखिएपछि यतिबेला सीमालाई आर्थिक समस्या...बाँकी

    बासु रोटरी भोकेशनल सुशासन अवार्डद्वारा शिवाकोटीसहित १४ जना पुरस्कृत

    काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ। सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशीको...बाँकी

    हुम्लाका सहायक प्रजिअ हमाललाई सोध्यो गृहले स्पष्टीकरण

    हुम्ला – चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृहमन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ। चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको...बाँकी