News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    सिन्धुपालचोक जुगल ५चनौउटेमा ३ घर बगायो ९ घर विस्थापित

    सिन्धुपालचोक-जुगल गाउँपालिका ५ चनौटे मा गएराती भिषण पहिरो गएको थियो। पहिरोले चनौतेमा कम्तिमा ३ घर पूर्ण रूपमा क्षेति ९ घर उच्च जोखिममा रहेको जानकारी रामचन्द्र पौडेलले बताए।घरबाट भाक्ने क्रममा १ जना सविता पौडेल घाइते भएको,जानकारी...बाँकी

    प्रदेश राजधानीको क्वारेन्टाइनमा गुणस्तरहीन खाना

    सुर्खेत – क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाइ गुणस्तरहीन खाना खुवाउने गरेकाे पाइएकाे छ। कर्णाली प्रदेश सरकारद्वारा स्थापित घण्टाघरस्थित खुल्ला चाैरकाे क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाइ खुवाइने खाना गुणस्तरहीन भएकाे पाइएकाे हाे। उक्त स्थानमा वीरेन्द्रनगरस्थित हाेटल श्रृंखलाले खाना खुवाउँदै आएकाे...बाँकी

    पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही नगरे आन्दोलन गर्ने चेतावनी

    धनगढी – नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। पछिल्ला दिनमा लगातार सञ्चारकर्मीमाथि भइरहेका आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला भएको...बाँकी

    सुर्खेतको चिंगाडमा विद्यालय निर्माणमा अनियमितता

    सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिका-३स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माण गर्दा पहिलो तलामै सम्झौता उल्लंघन गरेको पाइएको छ। विद्यालय भवनको भित्तामा इँटा, सिमेन्ट र बालुवाको प्रयोग गर्ने उल्लेख भएपनि माटो...बाँकी

    नेकपाले सिफारिस गर्‍यो बीपीमा नर्सका लागि १९ जनाको नाम !

    रत्नप्रसाद आचार्य/धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लिएको स्टाफ नर्सको परीक्षामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीले १९ जनाको नाम सिफारिस गरेको खुलासा भएको छ। प्रतिष्ठानले कोभिड अस्पताल संचालनका लागि बिरामीको उपचारमा खट्ने ५०...बाँकी

    आफ्नै गुरुयोजना लत्याउदै नगरपालिका, लगाईएको तारबार भत्कायो

    सुर्खेत –  वीरेन्द्रनगर-८ शिवमन्दिर नजिक रहेको धर्मराज गौतमको जमिनमा सडक परेको भन्दै नगरपालिकाले जमिनमा लगाएको तारबार भत्काएको छ। नगरपालिकाले आफैले गरेको निर्णय कार्यान्यवन गर्न नस्कदा अहिले आफु समस्यामा पारेको गौतमको भनाई छ। वडा नम्बर ८...बाँकी

    कर्मचारीको मिलेमतोमा भवनको रकम दुरुपयोग

    नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी

    जिल्ला अदालतका कर्मचारीमा कोरोना संक्रमण, अदालतका सेवा बन्द

    सुर्खेत – कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला अदालत सुर्खेतले सम्पूर्ण सेवा बन्द गरेको छ। मुद्दा फाँटमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ। म्याद...बाँकी

    निर्वाचित वडाध्यक्षद्धारा श्रीमतीमाथी घरेलुहिसा, सम्वन्ध विच्छेदको मुद्वा दर्ता

    सुर्खेत – अर्कै महिलासँग लागेपछि मानसिक र शारीरिक यातना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ का वडाध्यक्ष भूपेन्द्रबहादुर दर्लामीले आफ्नै श्रीमतीलाइ मानसिक र शारीरिक यातना दिने गरेको श्रीमतीले आरोप लगाएकि छन। वीरेन्द्ररनगरमा पत्रकारसंग कुराकानी गर्दै...बाँकी

    नेपालमा जुनसुकै बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा नि:शुल्क

    २०७७ भदौ १५, सोमबार काठमाडौं – बैंकहरुले कोरोनापछि जारी लकडाउनको अवधिमा जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरे तर, लकडाउन अन्त्य भएसँगै साउन १ देखि केही बैंकले पुनः शुल्क लिन थाले।...बाँकी