News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    जग्गा नाममा पास नहुँदै स्वास्थ्य चौकीको भवन निर्माण प्रक्रिया सुरु

    गाेविन्द केसी/यामराज विष्ट दैलेख – नारायण नगरपालिका दैलेखले आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि हतारहतारमा जग्गापासविनै ठेक्का प्रक्रिया अघि बढाएर निर्माण चरणमा पुगेको छ। आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि नारायण नगरपालिका-६ विजौरामा जग्गा स्वास्थ्यचौकीको नाममा पास नभई ठेक्का...बाँकी

    प्रदेश सांसद निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्न सहयोग

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – प्रदेशसभा सदस्य निमा लामाको पहलमा हेलम्बु बोल्देका विस्थापित परिवारलाई खाद्यान्नलगायत राहत सामग्री वितरण गरिएको छ। मंगलबार बोल्दे पुगेर लामाले पहिरोबाट विस्थापित भएका वडा नम्बर ५ का ६० परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।...बाँकी

    वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

    काठमाडौ – राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्नु...बाँकी

    कोरोना जन्तरमै मख्ख मुख्यमन्त्री शाही !

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ११ दिनसम्मको भ्रमण सिध्याएर फर्किएका छन्। भ्रमणका क्रममा उनले गलामा परिचयपत्र जस्तो देखिने बस्तु झुण्डाएका थिए। गलामा झुण्डाइएको वस्तु हेर्दा परिचय पत्र जस्तो देखिए पनि उक्त वस्तु...बाँकी

    कर्णालीका ट्राफिक प्रहरी जवानलाई राम्रो ठाँउमा खटाएबापत मोटो रकम हाकिमलाई दिनुपर्ने बाध्यता

    सुर्खेत – ट्राफिक प्रहरीका प्रमुखहरुले नै प्रहरी जवान र हवल्दारबाट विभिन्न नाकाबाट पैसा नै तोकेर रकम असुल्ने गरेको आरोप लागेको छ। ट्राफिक प्रहरीले आफ्ना हाकिमहरुलाइ रकम कबुल गरेर नाकामा गएबापत मोटो रकम दिने गरेको रहस्य...बाँकी

    सामान्य प्रशासनले गर्‍यो १७ शाखा अधिकृतको सरुवा

    काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न गाउँपालिका तथा मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरूलाई सरुवा गरेको छ। मन्त्रालयले १७ जना शाखा अधिकृतको सरुवा गरेको हो। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सत्यनारायण...बाँकी

    डिभिजन वन प्रमुखको ठाडो आदेशमा काँक्रेविहारका सुरक्षागार्डको भवन एक बर्षदेखि प्रहरीको कब्जामा

    सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोईली काँक्रेविहार संरक्षित क्षेत्रमा वनको सुरक्षाको लागी बनाएको एउटा भवन एक बर्षदेखि प्रहरीको कब्जामा छ। जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलको ठाडो आदेशमा वनको सुरक्षागार्डको लागि बनाईएको भवन...बाँकी

    नगरपालिकामा अनियमितताको खेल: अर्काको जग्गा, आकाशे डिपिआर !

    नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी

    बलात्कारको आरोप लगाउने युवतीलाई १५ सय जरिवानासहित कैद सजाय

    सुर्खेत – जिल्ला अदालत सुर्खेतले आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई कैद सजायको फैसला गरेको छ। यूवतीले लगाएको आरोप झुटो भएपछि एक महिना कैद र १ हजार ५ सय रुपैया जरिवानासहितको फैसला गरेको हो।...बाँकी

    नगरविकासद्वारा लेखिएका दुई प्रतिनिधिमूलक पत्र, सोझै रकम दुरुपयोग

    वीरेन्द्रनगर – सुर्खेत उपत्यका नगर विकासद्वारा दुई वटा पत्र लेखिएका छन्। ती पत्रमा नगरविकासका सदस्य सचिव टिकाराम ढकालको हस्ताक्षर छ। सदस्य सचिव ढकाल वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत हुन्। उनले लेखेको २ वटा पत्र...बाँकी