काठमाडौं। क्रोएसिया जान लागेका २१ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेका हुन्। प्रहरीका अनुसार दुबई हुँदै क्रोएसिया जान लागेका उनीहरुको साथबाट जनही २...बाँकी
काठमाडौं। बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी...बाँकी
रामेछाप। रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रममा पालिका उपाध्यक्ष भन्दा वडा सदस्यलाई पहिलो रोहमा आसनग्रहण गराइएको विषय चर्चाको विषय बनेको छ। नेपाल मगर संघ दोरम्बा शैलुङ गाउँपालिकाद्धारा गाउँपालिकाको केन्द्र टोकरपुरमा आयोजित माघी सक्रान्ति...बाँकी
दिनराज कार्की खोटाङ। सौतेनी आमाको कुटपिटबाट खोटाङमा एक बालिका घाइते भएकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाइते भएकी हुन्। कुटपिटबाट बालिकाको आँखा र शरीरका...बाँकी
काठमाडौँ। पोखरामा दुर्घटनामा परेको विमानमा पत्रकार त्रिभुवन पौडेल पनि सवार रहेको खुलेको छ। पौडेलको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त नभएपनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्राप्त यात्रुहरूको सूचीमा पौडेलको नाम समावेश छ। पौडेल हाल पत्रकार महासंघको केन्द्रीय...बाँकी
डडेलधुरा। डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ। आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो। घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर...बाँकी
काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय गर्न नसक्ने अवस्था भए र त्यसमा कुनै कैफियत देखिए पदबाट राजीनामा दिने बताएका छन्। कुर्मी अपहरण र हत्या भएको आरोप लगाउँदै तेस्रो चरणमा काठमाडौंको माइतीघरमा...बाँकी
काठमाडौँ। सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन) पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय...बाँकी
काठमाडौ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले डीएनए परीक्षण गरिँदै छ। निर्मला हत्याको अनुसन्धान केन्द्रीय...बाँकी
काठमाडौं। काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरु ५ दिनदेखि आन्दोलनमा छन्। उनीहरु कुनै पनि हालतमा जग्गा अधिग्रहण गरेर बिनासूचना राज्यद्वारा बनाउन लागिएकाले विद्युत सबस्टेसन बन्न नदिने भन्दै आन्दोलनमा छन्। तर, सरकार भने त्यहिँ ठाउँमा सबस्टेसनको चाँजोपाँजो सबै...बाँकी