काठमाडौं। आफूले गाएको लाइभ दोहोरी विवादमा परेपछि बालगायिका कमला घिमिरेले क्षमायाचना गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत अञ्जनमा गल्ती भएको भन्दै माफी मागेकी हुन्। अहिले आफ्नो दोहोरीलाई लिएर गरिएको हल्लाले आफू छक्क परेको कमलाले बताएकी छन्।...बाँकी
काठमाडौं। प्रत्यक्ष लोकदोहोरी “छहारी बजारमा” सुमन परियारसँग गाएको गीतका कारण बालगायिका कमला घिमिरे विवादमा परेकी छन्। छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन्। कतिपयले...बाँकी
काठमाडौं। नेकपा (एमाले)ले घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधि गरेको भन्दै एमालेले कारबाही गरेको हो। पार्टी केन्द्रीय कार्यालय च्यासलमा...बाँकी
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ। संवैधानिक इजलासले शुक्रबार प्रारम्भिक सुनुवाइपछि उक्त आदेश गरेको हो। संसद सचिवालयले राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि उनीमाथिको...बाँकी
काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमलाई प्रभावमा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उनले आफू सर्वोच्च फर्किन...बाँकी
बुटवल। स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याएको छ। रातिको समयमा तीन वटा ट्रकमा सामान लोड गरी दाङ पुर्याइएको...बाँकी
काठमाडौं। वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सामाजिक...बाँकी
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठकसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पाठकसहित गाउँपालिका अध्यक्ष विक्रम यादव, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकर प्रसाद कुसवाहाविरुद्ध विशेष...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग चक्रघट्टा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दा सर्लाही
रबिन्द्र बराल, मोरङ। माेरङकाे रंगेली नगरपालिका-४ स्थित आमताेलामा बर्षौदेखि बसाेवास गर्दे आईरहेका कृष्ण प्रसाद पाैडेल अहिले आफ्नो श्रीमती बिरामी भएपछि निकै चिन्तिन बनिरहेका छन। बिगत केही महिनादेखि शाेभाकुमारी पाैडेल (चापागाईं)लाई क्यान्सर भएपछि कृष्णकाे घरमा बज्रपात...बाँकी
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ। आज (बिहीबार) दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो। भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट...बाँकी