News Portal

काठमाडौंमा टिप्परकाे ठक्करबाट रामेछापको लिखु तामाकोसीका स्याम खड्का गम्भीर घाइते

हिमालीसंचार संवाददाता
२९३ पटक

पुष्कर खड्का – काठमाडौंको कोटेश्वरमा आज बिहान टिप्परकाे  ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्। कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिप्परकाे आज बिहान ठक्कर दिदा पैदल हिडिरहेका रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -३ धोवि घर भएका ३१ वर्षीय श्याम बहादुर खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते भएका खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको टाउँकोमा चोट लागेको र घाइते खड्काको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ।

टिप्परसहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस विषयमा थप विवरण आउन बाकी रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...