News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    भैरहवाबाट कुवेत जाने यात्रु नपाएपछि जजिराले कटौती गर्‍यो उडान

    काठमाडौं। जजिरा एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान कटौती गरेको छ। पर्याप्त यात्रु नपाएको भन्दै जजिराले उडान कटौती गरेको हो। जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलबाट दैनिक एक उडान गर्दै आइरहेको थियो। अब जजिराले हप्तामा सातै...बाँकी

    दोलखाको जिरीमा एक पुरुष मृत अवस्थामा

    पुस्कर खड्का रामेछाप -दोलखाको जिरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिरी नगरपालिका वडा नं – ५ स्थिति लिंकनबजारमा अन्दाजी ५० बर्षीष एक पुरुष मृत अवस्थामा फेला परेको दोलखा प्रहरीले जनाएको छ ।...बाँकी

    रामेछापमा एम्बुलेन्स दुर्घटना २ जना घाइते

    पुष्कर खड्का रामेछाप – रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना घाइते भएको छन् । रामेछाप नगरपालिका वडा नं ५ रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको हो । रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा बाग्मती प्रदेश–०३००१...बाँकी

    भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

    अछाम। नेकपा एमालेले भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन्। शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। एमाले अछाम जिल्ला इन्चार्ज झपट...बाँकी

    ‘आत्मसमर्पण गर्छु’ भनेका सन्दीप लामिछानेलाई प्रहरीले किन लगायो हत्कडी ?

    काठमाडौँ। नाबालिकामाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर हत्कडी लगायो। दोहाबाट आज बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका लामिछानेले आफै प्रहरीमा आत्मसमर्पण गर्ने बताइरहेका थिए। आफैले सूचना...बाँकी

    मोरङको सुनवर्सीमा एक युवक मृत भेटिए, अनुसन्धान हुदैँ

    रविन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका वडा नं. ४ बटरवारी घर भएका २५ बर्षीय असोककुमार यादव मृत फेला परेका छन्। उनको हत्या हुन सक्ने भन्दै प्रहरीले घटना स्थलमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान अघि बढाएको...बाँकी

    सल्यान जीप दुर्घटना: मृत्यु हुने आठै जनाको सनाखत, थप एक घाइते

    सल्यान। सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ। दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन्। मृत्यु हुनेमा ७ जना पुरुष र १ जना महिला...बाँकी

    मसाला पिस्ने लोहोरोले हानेर श्रीमतीको हत्या

    प्रेमनारायण आचार्य सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिका-३, ठाडाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेका छन्। घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरोले हानेर ५० वर्षीया मनकला भुसालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय...बाँकी

    टिकटक र पब्जी अफगानिस्तानमा प्रतिबन्ध

    काबुल। तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ। तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन्। सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र...बाँकी

    दोलखाको तामाकोसीका एक युवक काठमाडौंमा मृत फेला

    पुष्कर खड्का, रामेछाप। काठमाडौंमा दोलखाका एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा दोलखाको तामाकोशी गाउँपालिकाका ३० वर्षिय सुरज खड्का मृत फेला परेका हुन्। सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गर्दै आएका खड्का...बाँकी