News Portal

  • गृहपृष्ठ Breaking News, प्रवास, समाचार, समाज

    कुवेतमा खोटाङकी कल्पना राईको मृत्यु, परिवारलाई सम्पर्कमा आउँन दुताबासको अनुरोध

    कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको खबर प्राप्त भएको छ। खोटाङको ऐसेलुखर्क-५ फुर्सेकी कल्पनाले नोभेम्बर १६ तारिखमा आत्महत्या गरेको बुझिएको छ। कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत (पासपोर्ट नं. १०६८४८०५) रहेकी...बाँकी

    काठमाडौँ-५ मा प्रदीप पौडेलको जीत निश्चित

    काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ। उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो। ३ हजार ७७९ गन्न बाँकी...बाँकी

    सुर्खेतको भेरीगंगामा उपप्रमुखको घरबाट खाजाखाने कुप्पन बरामद

    सुर्खेत। भेरीगंगा नगरपालिका-९ जहरे मतदान केन्द्र नजिकै रहेको उपप्रमुख धनसरा बोहराको घरबाट खाजा खाने कुप्पन, पैसा बांडिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। भोट हाल्न आएका युवाहरुलाई एमाले नेताहरुको रोहोबरमा खाजा बांडिरहेको थियो। मतदान केन्द्रको छेउकै...बाँकी

    पाहुना आएका मामाको हत्या, भान्जा पक्राउ

    मोरङ। मोरङको उर्लाबारीमा पाहुना आएका व्यक्तिको हत्या गरिएको छ। आइतबार राति करिब १२ बजे कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका १ का ४२ वर्षीय काजी मोहराको हत्या भएको हो। मोरङ प्रहरीका अनुसार उनको हत्या...बाँकी

    कुवेत जान लागेका १२ जना महिला प्रहरी नियन्त्रणमा

    काठमाडाैं। दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरुन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो। शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा स्यानेटरी प्याडभित्र...बाँकी

    रुकुम जादै गरेको बस त्रिशुलीमा खस्यो

    धादिङ। बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ। काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो। बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको...बाँकी

    संखुवासभामा समिक्षा अधिकारीमाथि ढुङ्गा प्रहार

    संखुवासभा। गायिका समिक्षा अधिकारीमाथि ढुङ्गा प्रहार भएकाे छ। संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गितिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे। उनले सांगितिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनि माथी ढुङ्गा प्रहार गरिएता पनि अधिकारी सुरक्षित रहेकाे अायाेजकले जनाएकाे...बाँकी

    सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश

    काठमाडौं। काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको...बाँकी

    कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या

    कुवेत सिटी। गत शनिवार अक्टोबर २२ तारिखका दिन कुवेतमा ४३ बर्षिय एक जना नेपाली नागरिकले आत्महत्या गरेका छन। आत्माहत्या गर्ने काठमाडौँ भैसीपाटी घरभई कुवेतस्थित कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा बिगत १ दशक भन्दा बढि समयदेखि...बाँकी

    लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने क्याफेका म्यानेजर पक्राउ

    काठमाडौँ। लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको आरोपमा चन्द्रागिरीका मुकेश...बाँकी