News Portal

गृहपृष्ठ Breaking News, Flash News, भिडियो, मुख्य खबर, समाचार, समाज

जब जगल्ट्याउँदै डीएसपीले महिलालाई सडकमा घिसारेपछि…(भिडियो सहित)

काठमाडौं। काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरु ५ दिनदेखि आन्दोलनमा छन्। उनीहरु कुनै पनि हालतमा जग्गा अधिग्रहण गरेर बिनासूचना राज्यद्वारा बनाउन लागिएकाले विद्युत सबस्टेसन बन्न नदिने भन्दै आन्दोलनमा छन्। तर, सरकार भने त्यहिँ ठाउँमा सबस्टेसनको चाँजोपाँजो सबै...बाँकी

पोर्चुगल पुगेको डेढ महिना नपुग्दै अस्ताए नवीन आचार्य

लिस्बोन। पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ। राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो। उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए। उनी सिन्धुपाल्चोकको मेलम्ची...बाँकी

निर्मला पन्तप्रकरण: भेटिँदैन हत्याराको ‘क्लु’, आपसमै बाझिन्छ प्रहरीको मत

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगिसकेको छ। अझै हत्याराको पहिचान हुन सकेको छैन। प्रहरीले हत्यारासम्म पुग्ने ‘क्लु’ नै भेट्टाउन सकेको छैन। अनुसन्धानको विषयमा पनि घटनालाई हेर्ने दृष्टिकोण प्रहरीभित्र...बाँकी

मलेसियामा २७ नेपाली कामदारलाई कम्पनीले बनायो बन्धक, उद्वारकार्य के हुँदैछ ?

एचएससी/क्वालालम्पुर। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन्। सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर (२३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन्।...बाँकी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

कृष्णमणि बराल, पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डले अंग्रेजी नयाँ वर्षमा आइतबार उद्घाटन गर्ने कार्यक्रम छ। अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन र उद्घाटनका लागि सबै तयारी पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...बाँकी

कपिलवस्तुमा दुर्गेश थापामाथि ढुङ्गा प्रहार

चन्द्रौटा। कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ। मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको...बाँकी

विद्यालयमा छुवाछुतको पराकाष्ठा

बझाङ। जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन्। गाउँ नजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन्। १५ मध्ये अन्य गैरदलित बालबालिका हुन्। दलित समुदायका बालक...बाँकी

गुल्मीका प्रकाश ठकुरीले अढाई वर्षिय छोरा अभिषेकको ज्यान बचाइदिन गरे अपिल

काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका वडा नं.२ हाँडीखोलाका प्रकाश ठकुरीले आफ्नो साढे दुई वर्षियको छोराको ज्यान बचाइदिन सहयोगको लागि अपिल गरेका छन्। एक्कासी वान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगंजको बाल विभागमा मृत्युसँग...बाँकी

ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजकको व्यापक आलोचना

अविनाश चौधरी धनगढी। कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ। द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी)को व्यापक आलोचना भएको हो। सो संस्थाले तालिमका लागि बनाएको ब्यानर लेखाइमा केही त्रुटि देखिएपछि सामाजिक...बाँकी

२३ एसपीको काज सरुवा हुँदा बाँकेमा सन्तोषसिंह राठौर आए जिल्ला प्रहरी प्रमुख

नेपालगन्ज। नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागका अनुसार आवश्यकताका आधारमा २३ जना एसपीको काज सरुवा भएको हो। काज सरुवा हुँदा ८ जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका...बाँकी