अमृता अनमोल बुटवल। रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ। विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ। जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७...बाँकी
धनगढी। धनगढी उपमहानगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन उपप्रमुख कन्दकला कुमारी रानाले गरेकी छन्। प्रतियोगित उद्घाटनका क्रममा रातो कार्पेटमा उभिएर उनले विद्यार्थीबाट सलामी लिएकी थिइन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक...बाँकी
काठमाडौँ। रोमानिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जना मेनपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। रोमानिया, स्लोभाकियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा हरि बस्नेत र हेमलाल पुनलाई उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको...बाँकी
काठमाडौं। निर्वाध भारतीय तरकारी आयातका कारण नेपाली उत्पादनले बजार र मूल्य नपाएको गुनासो गर्दै चितवनका किसानले सडकमा तरकारी फालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्री ज्वालाकुमारी साहलाई...बाँकी
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बेचिएकी छिन्। मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका हुन्। कुवेतमा पुर्याई श्रम शोषण गरेको र यौन शोषणमा परेको...बाँकी
काठमाडौं। झण्डै एक महिनादेखि जंगीअड्डाभित्र थुनामा राखिएका नेपाली सेनाका उपरथी प्रेम शाहीको जन्ममितिबारे विवाद ५ वर्षअघि नै सेनाले टुंग्याएको पाइएको छ। तर, तत्कालीन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जंगीअड्डाको निर्णयलाई अस्वीकार गरेको भेटिएको छ। त्यसबेलाका...बाँकी
काठमाडौं। कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीले जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनको पेसी स्थगित भएको छ। जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध चौधरीले दायर गरेको पुनरावलोकन निवेदनमा सुनुवाइ...बाँकी
कपिलवस्तु। चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई चन्दा उठाएको रकमसहित पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ...बाँकी
धरान – धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको पुरानो इआरसिपी मेशिन तथा विधार्थी भर्ना शुल्क सम्बन्धि थप सुरक्षा अध्ययन गर्न अख्तियारको टोलीले छानविन शुरु गरेका छन्। प्रतिष्ठानले खरिद गरेको इआरसिपी मेशिन एक पटक...बाँकी
वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीको नजिकको जंगलमा बाघ देखिन थालेपछि डिभिजन वन कार्यालय पर्साले सचेत रहन वन क्षेत्र आसपासमा बसोवास गर्ने बासिन्दाहरुलाई आग्रह गरेको छ। पर्साको सबैया, बढनिहार र मनवाको मानव बस्ती आसपासको क्षेत्रमा...बाँकी