News Portal

  • गृहपृष्ठ Breaking News, समाज

    मोरङको सुनवर्षीमा घाँटी रेटेर हत्या, खाल्डोमा शव पुरेको अबस्थामा फेला पऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-१ स्थित  काँटा मेला नजिकैमा रहेको धनश्यम गानगाईको पोखरी छेउमा  खाल्डो खनेर गाडिएको अवस्थामा १५ बर्षीय युवाको शव  फेला परेको छ।  गान्धी आश्रम माध्यमिक बिधालयमा कक्षा ८ मा पढदै गरेका  दिल...बाँकी

    विदेशबाट युवती ल्याएर ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ

    काठमाडौं। विदेशबाट युवतीहरु ल्याएर नेपालमा कोठी सन्चालन गर्ने गरेको आरोपमा अफ्रिकी महिला पक्राउ परेकी छन्। मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो। ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित...बाँकी

    शर्मिला वाइवाले विष खाइन्, वीर अस्पतालमा भर्ना गरियो

    काठमाडौं। सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन्। उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटारस्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन्। राति...बाँकी

    यूके पठाइदिन्छु भन्दै २३ लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं। बेलायत (यूके) पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका...बाँकी

    मकवानपुरमा लागूऔषध गाँजा र बन्दुकसहित ५ जना पक्राउ

    युवा राई, हेटौड़ा। मकवानपुरको कैलाश गाँउपालिमा लागूऔषध गाँजा, चरेस र बन्दुकसहित ५ जना पक्राउ परेका छन्। शुक्रबार राति कैलाश गाउँपालिका ६ दुम्सीखर्कबाट लागूऔषध गाँजा, चरेस र दुईवटा बन्दुकसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मकवानपुरले...बाँकी

    कुवेत हुँदै साउदी पुगेकी अलपत्र नेपाली महिलाको उद्धार

    साउदी। साउदी अरबमा ४ महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ। १० वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा...बाँकी

    रात्रिकालीन उडानका लागि तयार भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ। गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न...बाँकी

    अछाममा ७ वर्षसम्म पनि बनेन स्वास्थ्य चौकी भवन

    अछाम। अछामको तुर्माखाँद स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्य चौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३...बाँकी

    प्रमोद खरेल सहितको उजुरीपछि विन्ध्यवासिनी म्युजिकका सञ्चालक पक्राउ

    काठमाडौं। विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो। रेग्मीलाई नियन्त्रणमा लिएको साइबर...बाँकी

    उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन। आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको...बाँकी