News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    पैसा तिर्न नसक्दा छोराछोरीसहित श्रीमती अस्पतालमा बन्धक, श्रीमान् विदेशमा बेरोजगार

    अजयकुमार साह,धनुषा। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारबापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन्। गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि...बाँकी

    स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

    काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्लोभाकिया पठाइदिन्छु भनेर रकम ठग्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ का ४६ वर्षका एकराज नेम्वाङ रहेका छन्। नेम्वाङले विजय लिम्बुलाई स्लोभाकियाको कन्स्ट्रक्सन...बाँकी

    ब्यूटीपार्लर खोलेर यौनधन्दा, दुई महिला र एक पुरुष पक्राउ

    जनकपुरधाम। रौतहटको गौर नगरपालिका १ स्थित साहिबा ब्यूटीपार्लर संचालन गरेर यौनधन्दा चलाएको रहस्य बाहिरिएको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त ब्यूटीपार्लरमा छापा मारेपछि यौनधन्दाको रहस्य बाहिरिएको हो। प्रहरीले यौनधन्दामा संलग्न दुई महिला...बाँकी

    विदेशमा ज्यान गुमाएका नेपालीको बिमा रकम आफैं खाने ६ जना पक्राउ

    युनिक श्रेष्ठ,काठमाडौं। विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर...बाँकी

    इजरायल–प्यालेस्टाइनबीच फेरी चर्कियो द्वन्द्वः गाजामा इजरायलको हवाइ आक्रमण

    एजेन्सी। इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ। इजरायल डिभेन्स फोर्स (आईडीएफ)ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो। प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार ९ वटा रकेट इजराइलतर्फ...बाँकी

    अपडेट: ट्रम्प विरूद्धको मुद्दामा अर्को सुनुवाइ ४ डिसेम्बरमा

    वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ। अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ। मंगलबार म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को...बाँकी

    चितवन-२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल)ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन...बाँकी

    दैलेखमा जिप दुर्घटना, १४ जना घाइते

    hhh

    सुर्खेत। दैलेखको आठबिस नगरपालिकामा जिप दुर्घटना भएको छ। यात्रुवाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको बोलेरो जिप कर्णाली राजमार्गमा दुर्घटना भएको हो। जिपमा...बाँकी

    घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, ग्यासको यथावत्

    काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। ग्यसको मूल्य भने यथावत राखेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यसमा अझै ५४५ रुपैयाँ घाटा रहेपनि खुद्रा मूल्य यथावत राखिएको छ। अप्रिल १...बाँकी

    मिरा चौधरीसहित ४ डीआईजी एआईजीमा बढुवा सिफारिस

    काठमाण्डौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ। बढुवा सिफारिस हुनेमा डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ छन्। उनीहरू शुक्रबार आईजीपी...बाँकी