News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता

    दार्चुला। दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का...बाँकी

    सुडानमा जारी द्धन्द्धका कारण ४ सय बढीकाे मृत्यु

    एजेन्सी। सुडानमा गत शनिबारदेखि सुरु भएको द्धन्द्धका कारण ४ सय १३ जनाको मृत्यु भएको छ। ३ हजार ५ सय ५१ जना घाइते भएकाे शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी गराएकाे हाे। सुडानका सेना प्रमुख...बाँकी

    चिनियाँ आपराधिक गिरोह भित्र्याउने बेल्जियमका नागरिकसँग नेपालकाे वंशजकाे नागरिकता र राहदानी

    मनबहादुर बस्नेत, काठमाडौंं। राजनीतिक ओतमा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता र राहदानी समेत लिएको खुलेको छ। दावा अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखाएर र ‘लोन एप’ मार्फत अवैध...बाँकी

    सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार

    काठमाडौंँ। सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लिएको थिएन तर, पछिल्लो केही महिनामा १/२ पटक सिंगापुरको लागी वैदेशिक रोजगारीको माग आएको छ।...बाँकी

    गोकुल बास्कोटा जोडिएको भ्रष्टाचार प्रकरणमा ९ जना विरुद्ध मुद्दा, बास्कोटालाई उन्मुक्ति

    काठमाडौंँ। तत्कालिन सञ्चार मन्त्री गोकुल वास्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना विरुद्ध २ अर्ब ६९ करोड भन्दावढिको विगोसहित मुद्दा दायर गरेको छ। ७० करोड...बाँकी

    हतकडीसहित प्रहरी घेरामा रहेका उत्तर प्रदेशका पूर्वसांसदको गोली हानी हत्या

    लखनऊ। भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो। एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर...बाँकी

    मोरङमा ट्याक्टर पल्टदा एकको मृत्यु, ४ को अबस्था गम्भीर र १९ जना घाइते

    बैशाख २ शनिबार रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत रंगेली-४ स्थित आमतोला चोकमा ट्याक्टर पल्टदा- १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ग्रामथान गाउँपालिका ५ बस्ने ६५ बर्षकी बैशाखी चौधरीको घटना स्थलमै मृत्यु...बाँकी

    रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ। कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिएका हुन्। गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी...बाँकी

    जनकपुर–जयनगर रेल सेवा अब बेलुकी पनि चल्ने

    जनकपुरधाम। दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि ४ पटक चल्न थालेको छ। नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो। कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान...बाँकी

    उत्तर प्रदेश प्रहरीले इन्काउन्टरमा मारिदियो पूर्वसांसदका छोरा

    लखनऊ। भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ। टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका हुन्। मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र...बाँकी