काठमाडौं। पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका विभिन्न संरचना तत्काल हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीका अनुसार पशुपति क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएका संरचनाको निरीक्षण गरेपछि...बाँकी
काठमाडौं। नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो। बन्दोबस्ती कार्य सिपाही,...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-१ स्थित काँटा मेला नजिकैमा रहेको धनश्यम गानगाईको पोखरी छेउमा खाल्डो खनेर गाडिएको अवस्थामा १५ बर्षीय युवाको शव फेला परेको छ। गान्धी आश्रम माध्यमिक बिधालयमा कक्षा ८ मा पढदै गरेका दिल...बाँकी
काठमाडौं। विदेशबाट युवतीहरु ल्याएर नेपालमा कोठी सन्चालन गर्ने गरेको आरोपमा अफ्रिकी महिला पक्राउ परेकी छन्। मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो। ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित...बाँकी
काठमाडौं। सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन्। उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटारस्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन्। राति...बाँकी
काठमाडौं। बेलायत (यूके) पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका...बाँकी
युवा राई, हेटौड़ा। मकवानपुरको कैलाश गाँउपालिमा लागूऔषध गाँजा, चरेस र बन्दुकसहित ५ जना पक्राउ परेका छन्। शुक्रबार राति कैलाश गाउँपालिका ६ दुम्सीखर्कबाट लागूऔषध गाँजा, चरेस र दुईवटा बन्दुकसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मकवानपुरले...बाँकी
साउदी। साउदी अरबमा ४ महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ। १० वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा...बाँकी
कास्की। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ। गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न...बाँकी
अछाम। अछामको तुर्माखाँद स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्य चौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३...बाँकी