काठमाडौ। रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन्। उनलाई...बाँकी
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ...बाँकी
धनगढी। भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरी महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्न खोज्दा नेपाल र भारतका स्थानीयहरुबिच ढुङ्गा हानाहान भएको छ। महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्दा दार्चुलाको महाकाली नगरपालिका–४ को बाङ्गाबगर क्षेत्र बाढीको उच्च जोखिममा...बाँकी
कमल पन्त, सुर्खेत। कानुन बनाउन र मुलुक चलाउन चुनिएका ठेकेदार सांसदहरुकै कम्पनीले जिम्मा लिएका कर्णाली प्रदेशको राजधानी सुर्खेतका सडक वर्षौंदेखि अलपत्र परेका छन्। कतिसम्म भने १४ वटा सडकको जिम्मा लिएका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि स्थानीय...बाँकी
उदयपुर। प्रदेश सांसद सम्झना तामाङका ७ बर्षिया छोरालाई कुटपिट गर्ने एकजना अधिवक्ता दोषी ठहर भएका छन्। बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो।...बाँकी
काठमाडौं । दोलखाका किशोर बानियाँ साउदी अरबमा बिरामी परेका थिए । उनलाई नेपाल फर्काइदिन परिवारका सदस्यहरुले वल्र्ड नेट म्यानपावरको कार्यालयसम्म पुगेर बारम्बार अनुरोध गरे । तर फाइदा मात्रैका लागि बसेको वल्र्ड नेटले ती कामदारलाई नेपाल...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण निज निवासबाट भर्खरै पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उनी नक्कली शरणार्थी भुटानी प्रकरणमा मुछिएका...बाँकी
सागर महत, अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा ५ जना घाइते भएका छन्। वडा नम्बर २ को तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ जना गम्भीर घाइते भएका छन् भने, एक जना...बाँकी
देवेन्द्र भट्टराई, काठमाडौँ। तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो। नक्कली शरणार्थी...बाँकी
काठमाडौं। डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्। हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार भएको हो। कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर...बाँकी