News Portal

हास्य कलाकार बलेका बुवा राजेन्द्र लम्सालको स्पेनमा निधन

हिमालीसंचार संवाददाता
३८९ पटक

काठमाडौं। जापान टोकियो, मैले चिठ्ठी पठाकै थिएँ नि कता रोकियो ? बोलको गीतका गायक राजेन्द्र लम्सालको निधन भएको छ। कुनैबेलाका चर्चित लोक गीतमा स्वर दिएका गायक लम्सालको पिसाब लगायतका समस्याहरु थिए।

लामो समयदेखि स्पेनमा बस्दै आएका उनको उपचारको क्रममा स्पेनमा नै निधन भएको हो। लम्सालको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ।

चर्चित हास्य टेलिशृंखला सक्किगोनीका हास्य कलाकार बलेका बुवासमेत रहेका लम्सालको ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...